Page:Shakuntala.pdf/156: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" Tag: Replaced |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कुन भाव यो नव-रङ्गको । | |||
::ऋतुराजको वन स्वागती ॥ | |||
निक मञ्जरीहरु छन् नव । | |||
::अधरेच्छुता दिलको सब ? | |||
{{pcn|(१७)}} | |||
गहमा झुलाउन शीतल । | |||
::जलबिन्दुको गहना किन ॥ | |||
यति सौखको सुकुमारिता । | |||
::दिल टप्किँदा सुख यो किन ? | |||
{{pcn|(१८)}} | |||
"खगका कथाहरू नै सुनूँ । | |||
::पिकको मिठो रवमा मिलूँ– | |||
सरि कोपिले रँग रङ्गिँदो । | |||
::कुन भाव यो मृदु भङ्गिँदो ? | |||
अरुको अगाडि भसङ्ग भै । | |||
::सपना बनेर तरङ्गिँदो ॥ | |||
मुख झल्किँदो वन व्योममा । | |||
::दिननाथको मधुराऽऽकृति ॥ | |||
मुटु न्यानु भै, मसकाउने । | |||
::कुन भाव यी मृदु आउने ? | |||
रसिली बनेर सिँगारमा । | |||
::खदिलाउँ झैं दृग सामुमा ॥ | |||
पछि लागुँ झैं अलि क्यै उडी । | |||
::दिलमा रची वन-पत्रका ॥ | |||
नव पङ्ख चारु विचित्रका । | |||
::कुन भाव यी 'म उचालिऊँ ॥ | |||
उर उप्सिएर' भनेसरि ? | |||
::सुख मान्नु घाम-नजीकमा ॥ | |||
कुन भावना, नव वासना ? | |||
::कुन हुन् सखे ! मृदु कामना ॥ | |||
कुन नामको वनको कुना- | |||
::तिर गर्नु लौन, उपासना ?" | |||
{{pcn|(१९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:13, 2 May 2025
This page has been proofread
कुन भाव यो नव-रङ्गको ।
ऋतुराजको वन स्वागती ॥
निक मञ्जरीहरु छन् नव ।
अधरेच्छुता दिलको सब ?
(१७)
गहमा झुलाउन शीतल ।
जलबिन्दुको गहना किन ॥
यति सौखको सुकुमारिता ।
दिल टप्किँदा सुख यो किन ?
(१८)
"खगका कथाहरू नै सुनूँ ।
पिकको मिठो रवमा मिलूँ–
सरि कोपिले रँग रङ्गिँदो ।
कुन भाव यो मृदु भङ्गिँदो ?
अरुको अगाडि भसङ्ग भै ।
सपना बनेर तरङ्गिँदो ॥
मुख झल्किँदो वन व्योममा ।
दिननाथको मधुराऽऽकृति ॥
मुटु न्यानु भै, मसकाउने ।
कुन भाव यी मृदु आउने ?
रसिली बनेर सिँगारमा ।
खदिलाउँ झैं दृग सामुमा ॥
पछि लागुँ झैं अलि क्यै उडी ।
दिलमा रची वन-पत्रका ॥
नव पङ्ख चारु विचित्रका ।
कुन भाव यी 'म उचालिऊँ ॥
उर उप्सिएर' भनेसरि ?
सुख मान्नु घाम-नजीकमा ॥
कुन भावना, नव वासना ?
कुन हुन् सखे ! मृदु कामना ॥
कुन नामको वनको कुना-
तिर गर्नु लौन, उपासना ?"
(१९)