Jump to content

Page:Shakuntala.pdf/153: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
वनकोपिला सपने ठिटी ।
वनकोपिला सपने ठिटी ।
::शिशुकालबाट फुकी छिटी ॥
::शिशुकालबाट फुकी छिटी ॥
अलि लाजदार॒ सञच्चेतता-
अलि लाजदार सचेतता-
::सँग भृङ्गको ध्वनि खोज्दथी ॥
::सँग भृङ्गको ध्वनि खोज्दथी ॥
{{pcn|(१)}}
{{pcn|(१)}}
Line 11: Line 11:
रसिला हवाहरू खुस्खुस ।
रसिला हवाहरू खुस्खुस ।
::बहँदा थिई अलि मुस्मुस ॥
::बहँदा थिई अलि मुस्मुस ॥
त्तुराजका रवि आउँदा ।
ऋतुराजका रवि आउँदा ।
::मृदु प्रेमका छवि छाउँदा ॥
::मृदु प्रेमका छवि छाउँदा ॥
{{pcn|(२)}}
{{pcn|(२)}}


सपन सुवर्णका । लि
सपन अनेक सुवर्णका ।  
::च्छुकका उरमा ॥
::किरणेच्छुकका उरमा घुसी
हँगमा फुटीकन छाउँथे ।
रँगमा फुटीकन छाउँथे ।  
::नेव बैंसका मृद्‌ भावना ॥.
::नव बैंसका मृदु भावना ॥
{{pcn|(३)}}
{{pcn|(३)}}


सब स्वर्ग झल्झल भै रुँदा ।
सब स्वर्ग झल्झल भै रुँदा ।
::निशिमा छ आँसु वियोगको ॥
::निशिमा छ आँसु वियोगको ॥
विरहाभुका जल-विन्दुले ।
विरहाश्रुका जल-विन्दुले ।
::अति सुन्ददी वन-मन्दिरा ॥
::अति सुन्दरी वन-मन्दिरा ॥
{{pcn|(४)}}
{{pcn|(४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 10:13, 2 May 2025

This page has been proofread
चतुर्दश सर्ग

वनकोपिला सपने ठिटी ।
शिशुकालबाट फुकी छिटी ॥
अलि लाजदार सचेतता-
सँग भृङ्गको ध्वनि खोज्दथी ॥
(१)

रसिला हवाहरू खुस्खुस ।
बहँदा थिई अलि मुस्मुस ॥
ऋतुराजका रवि आउँदा ।
मृदु प्रेमका छवि छाउँदा ॥
(२)

सपन अनेक सुवर्णका ।
किरणेच्छुकका उरमा घुसी ॥
रँगमा फुटीकन छाउँथे ।
नव बैंसका मृदु भावना ॥
(३)

सब स्वर्ग झल्झल भै रुँदा ।
निशिमा छ आँसु वियोगको ॥
विरहाश्रुका जल-विन्दुले ।
अति सुन्दरी वन-मन्दिरा ॥
(४)