Jump to content

Page:Shakuntala.pdf/152: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "यति पछि नृप लागे डुल्न तस्वीर प्यारा । हृदयपट सिँगार्ने मौन खिच्दै हजारा॥ तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा । मुख विकृत लगाई खोज्दध्यो व्यङ्गपर्रा ॥ घन जन घर छोड्ने भूपमा हान..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
यति पछि नृप लागे डुल्न तस्वीर प्यारा ।
यति पछि नृप लागे डुल्न तस्वीर प्यारा ।
हृदयपट
::हृदयपट सिँगार्ने मौन खिच्दै हजारा ॥
 
सिँगार्ने
 
मौन
 
खिच्दै
 
हजारा॥
 
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा ।
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा ।
मुख विकृत लगाई खोज्दध्यो व्यङ्गपर्रा
::मुख विकृत लगाई खोज्दथ्यो व्यङ्ग्यपर्रा
घन जन घर
घन जन घर छोड्ने भूपमा हान्न छर्रा ।
 
{{pcn|(६६)}}
छोड्ने भूपमा हान्न छर्रा ।
 
(६६)
'शशयुवति हँसीली पुष्प जस्ती रसीली ।
जब देखे छन्‌ त्यहाँ बैँस-ढीली ॥
बा मुद्धा पोल्दा च्याखुकज क बोल्दा ।
 
भएछन्‌
 
चतुर विपिन तित्रासाथ लाई
 
मितेरी ।
 
ढल्दा ॥
 
हृदय सब खुलाई
एक विन्ति ॥
“स्वकरगत
ती
हँसीली ।”
चतुर विपिन तित्रा भन्छ “ओर्लेर आफ ॥
सलिल-तिर ड्नुल्की स्नेहको एक लार ।”
तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥
 
सलिलबीच
 
डुबुल्की लाउँदै चट्ट हल्ले ।
 
शाशयुवति उज्याली ती हिमाली कपोल ॥
जलतिर जब
स्नानका निम्ति हेर ।
तब कर
घन्‌ पू्णराम चुर शशीले !
तब शशधर भन्छन्‌ पणतामा खरखुशीले ।
 
अहह ! कति
प्रेममीला छ वन्य ॥
भज अब शाशवाला चन्द्रवंशी सुबन्य ॥


महल घन मजा ती स्वर्गको
शशयुवति हँसीली पुष्प जस्ती रसीली ।
रम्य ॥
::कुसुमित जब देखे छन्‌ त्यहाँ बैंस-ढीली ॥
त्यससँग मुटु पोल्दा च्याखुरा एक बोल्दा ।
::अलि गलित भएछन्‌ दुब्लिँदा ज्योति ढल्दा ॥
चतुर विपिन तित्रासाथ लाई मितेरी ।
::हृदय सब खुलाई गर्दछन् एक विन्ति ॥
"स्वकरगत बनाऊँ ती उज्याली हँसीली ।"
::चतुर विपिन तित्रा भन्छ "ओर्लेर आऊ ॥
सलिल-तिर डुबुल्की स्नेहको एक लाऊ ।"
::तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥
सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले ।
::शशयुवति उज्याली ती हिमाली कपोल ॥
जलतिर जब झर्थिन् स्नानका निम्ति हेर ।
::तब कर हलुकाले चट्ट टिप्छन् शशीले !
तब शशधर बन्छन्‌ पूर्णतामा खुशीले ।
::अहह ! कति मजाको प्रेमलीला छ वन्य ॥
भज अब शशवाला चन्द्रवंशी सुधन्य ॥
::महल धन मजा ती स्वर्गको छोड रम्य ॥
घनविपिन विहारी दौँतरी क्या अचम्म ।
घनविपिन विहारी दौँतरी क्या अचम्म ।
प॒तिसित जतुरे ती ओठ तीता लगाई ॥
::पतिसित बतुरे ती ओठ तीता लगाई ॥
छिछिछिछि! अवि हट सा पा
छि छि छि छि ! सँग थुक्छन् वन्य पैयूँ चपाई ।
तर अब निशि
::तर अब निशि ओर्लिन् रङ्ग सारा पखाली
 
गगन मधुर पारी मिर्मिरे भाव हाली ।
रङ्ग सारा प॒खाली
::वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥
 
उटजतिर हिँडे ती घोरिँदै फेरि भूप ।
गगन मधुर पारी
{{pcn|(६७)}}
भाव हाली ।
वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥
उटजतिर हिँडे ती घोरिँदै फेरि भूप।
 
(६७)
 
[1


१४७
</poem>}}

Latest revision as of 15:13, 29 April 2025

This page has been proofread

यति पछि नृप लागे डुल्न तस्वीर प्यारा ।
हृदयपट सिँगार्ने मौन खिच्दै हजारा ॥
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा ।
मुख विकृत लगाई खोज्दथ्यो व्यङ्ग्यपर्रा ॥
घन जन घर छोड्ने भूपमा हान्न छर्रा ।
(६६)

शशयुवति हँसीली पुष्प जस्ती रसीली ।
कुसुमित जब देखे छन्‌ त्यहाँ बैंस-ढीली ॥
त्यससँग मुटु पोल्दा च्याखुरा एक बोल्दा ।
अलि गलित भएछन्‌ दुब्लिँदा ज्योति ढल्दा ॥
चतुर विपिन तित्रासाथ लाई मितेरी ।
हृदय सब खुलाई गर्दछन् एक विन्ति ॥
"स्वकरगत बनाऊँ ती उज्याली हँसीली ।"
चतुर विपिन तित्रा भन्छ "ओर्लेर आऊ ॥
सलिल-तिर डुबुल्की स्नेहको एक लाऊ ।"
तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥
सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले ।
शशयुवति उज्याली ती हिमाली कपोल ॥
जलतिर जब झर्थिन् स्नानका निम्ति हेर ।
तब कर हलुकाले चट्ट टिप्छन् शशीले !
तब शशधर बन्छन्‌ पूर्णतामा खुशीले ।
अहह ! कति मजाको प्रेमलीला छ वन्य ॥
भज अब शशवाला चन्द्रवंशी सुधन्य ॥
महल धन मजा ती स्वर्गको छोड रम्य ॥
घनविपिन विहारी दौँतरी क्या अचम्म ।
पतिसित बतुरे ती ओठ तीता लगाई ॥
छि छि छि छि ! सँग थुक्छन् वन्य पैयूँ चपाई ।
तर अब निशि ओर्लिन् रङ्ग सारा पखाली ॥
गगन मधुर पारी मिर्मिरे भाव हाली ।
वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥
उटजतिर हिँडे ती घोरिँदै फेरि भूप ।
(६७)