Page:Shakuntala.pdf/146: Difference between revisions
→Not proofread: Created page with "न सरस नखराले भौं छरीता उचाली । नयन मृदुल तिर्छीको इशारा निकाली ॥ चलचल चतुरा छन् स्नेहका चट्ट छाले । मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥ (२४) कुसुम तरु खडा झैं फुल्दछन् ठिङ्गरा यी..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
न सरस नखराले भौं छरीता उचाली । | न सरस नखराले भौं छरीता उचाली । | ||
नयन मृदुल तिर्छीको इशारा निकाली ॥ | ::नयन मृदुल तिर्छीको इशारा निकाली ॥ | ||
चलचल चतुरा छन् स्नेहका चट्ट छाले । | चलचल चतुरा छन् स्नेहका चट्ट छाले । | ||
मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥ | ::मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥ | ||
( | {{pcn|(३४)}} | ||
कुसुम तरु खडा झैं फुल्दछन् ठिङ्गरा यी । | |||
::शरम पनि नजान्ने जङ्गली क्या बरा यी ॥ | |||
बरु सब गमलामा राख्नु तस्बीर पारी । | बरु सब गमलामा राख्नु तस्बीर पारी । | ||
युवति | ::युवति सदृस चाला एक नै छैन भारी ॥ | ||
(३५) | {{pcn|(३५)}} | ||
न त मसित कुनै यी जिस्किए एक ठट्टा । | न त मसित कुनै यी जिस्किए एक ठट्टा । | ||
::न त विपिनविषे यी पाउँछन् एक पठ्ठा ॥ | |||
वरिपरि सब सेना देख्दछन् ज्ञानलट्टा । | |||
::यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥ | |||
न त वचन म बोलूँ बन्द पार्नेछु बट्टा । | |||
::बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥ | |||
बरु कमल फुलेको हेर्नु सौगन्धगट्टा । | |||
{{pcn|(३६)}} | |||
छि! छि! छि! छि! यिनलाई एक कौडी नमानी । | |||
::हिँड महल उज्यालो दौँतरी, विन्ति जानी ॥ | |||
हिँड महल उज्यालो | |||
दहि-महि अमिला छन्, सातु छन् कन्दमूल । | दहि-महि अमिला छन्, सातु छन् कन्दमूल । | ||
यिनसँग रहनेको पेटमा हुन्छ शूल | ::यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥" | ||
{{pcn|(३७)}} | |||
(३७) | |||
नृपवर तब भन्छन्- "जङ्गली यी प्रसून । | |||
::प्रकृत तवरका छन् पौर-चापल्यहीन ॥ | |||
सहज ललितताका छन् लता झैं फुलेका । | सहज ललितताका छन् लता झैं फुलेका । | ||
मृदु अधर | ::मृदु अधर खुलेका, अङ्ग राम्रा मिलेका ॥ | ||
{{pcn|(३८)}} | |||
खुलेका, | |||
अङ्ग राम्रा मिलेका ॥ | |||
( | |||
</poem>}} |
Latest revision as of 14:41, 29 April 2025
न सरस नखराले भौं छरीता उचाली ।
नयन मृदुल तिर्छीको इशारा निकाली ॥
चलचल चतुरा छन् स्नेहका चट्ट छाले ।
मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥
(३४)
कुसुम तरु खडा झैं फुल्दछन् ठिङ्गरा यी ।
शरम पनि नजान्ने जङ्गली क्या बरा यी ॥
बरु सब गमलामा राख्नु तस्बीर पारी ।
युवति सदृस चाला एक नै छैन भारी ॥
(३५)
न त मसित कुनै यी जिस्किए एक ठट्टा ।
न त विपिनविषे यी पाउँछन् एक पठ्ठा ॥
वरिपरि सब सेना देख्दछन् ज्ञानलट्टा ।
यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥
न त वचन म बोलूँ बन्द पार्नेछु बट्टा ।
बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥
बरु कमल फुलेको हेर्नु सौगन्धगट्टा ।
(३६)
छि! छि! छि! छि! यिनलाई एक कौडी नमानी ।
हिँड महल उज्यालो दौँतरी, विन्ति जानी ॥
दहि-महि अमिला छन्, सातु छन् कन्दमूल ।
यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥"
(३७)
नृपवर तब भन्छन्- "जङ्गली यी प्रसून ।
प्रकृत तवरका छन् पौर-चापल्यहीन ॥
सहज ललितताका छन् लता झैं फुलेका ।
मृदु अधर खुलेका, अङ्ग राम्रा मिलेका ॥
(३८)