Jump to content

Page:Shakuntala.pdf/146: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 7: Line 7:
{{pcn|(३४)}}
{{pcn|(३४)}}


कुसुम तरु खडा झैं फुल्दछन्‌ ठिङ्गरा यी ।.
कुसुम तरु खडा झैं फुल्दछन्‌ ठिङ्गरा यी ।
::शरम पनि नजान्ने जङ्गली क्या बरा यी॥
::शरम पनि नजान्ने जङ्गली क्या बरा यी ॥
बरु सब गमलामा राख्नु तस्बीर पारी ।
बरु सब गमलामा राख्नु तस्बीर पारी ।
::युवति सद्‌स च्राला एक नै छैन भारी ॥
::युवति सदृस चाला एक नै छैन भारी ॥
{{pcn|(३५)}}
{{pcn|(३५)}}


न त मसित कुनै यी जिस्किए एक ठट्टा ।
न त मसित कुनै यी जिस्किए एक ठट्टा ।
::न त विपिनविषे यी पाउँछन्‌ एक पट्ठा
::न त विपिनविषे यी पाउँछन्‌ एक पठ्ठा
वरिपरि सब सेना देख्दछन्‌ ज्ञानलट्ल
वरिपरि सब सेना देख्दछन्‌ ज्ञानलट्टा
::यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥
::यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥
नत वचन म बोलूँ बन्द पार्नेछु बट्टा ।
न त वचन म बोलूँ बन्द पार्नेछु बट्टा ।
::बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥
::बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥
बरु कमले फुलेको हेर्नु सौगन्धगट्टा ।
बरु कमल फुलेको हेर्नु सौगन्धगट्टा ।
{{pcn|(३६)}}
{{pcn|(३६)}}


खि! छि! छि! छि! यिनलाई एक कौडी नमानी ।
छि! छि! छि! छि! यिनलाई एक कौडी नमानी ।
::हिँड महल उज्यालो दौंतरी, विन्ति जानी ॥
::हिँड महल उज्यालो दौँतरी, विन्ति जानी ॥
दहि-महि अमिला छन्‌, सातु छन्‌ कन्दमूल ।
दहि-महि अमिला छन्‌, सातु छन्‌ कन्दमूल ।
::यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥”
::यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥"
{{pcn|(३७)}}
{{pcn|(३७)}}


नृपवर तब भन्छन्‌- “जङ्गली यी प्रसून।
नृपवर तब भन्छन्‌- "जङ्गली यी प्रसून ।
::प्रकृत तवरका छन्‌ पौर-चापल्यहीन ॥
::प्रकृत तवरका छन्‌ पौर-चापल्यहीन ॥
सहज ललितताका छन्‌ लता झैं फुलेका ।
सहज ललितताका छन्‌ लता झैं फुलेका ।

Latest revision as of 14:41, 29 April 2025

This page has been proofread

न सरस नखराले भौं छरीता उचाली ।
नयन मृदुल तिर्छीको इशारा निकाली ॥
चलचल चतुरा छन्‌ स्नेहका चट्ट छाले ।
मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥
(३४)

कुसुम तरु खडा झैं फुल्दछन्‌ ठिङ्गरा यी ।
शरम पनि नजान्ने जङ्गली क्या बरा यी ॥
बरु सब गमलामा राख्नु तस्बीर पारी ।
युवति सदृस चाला एक नै छैन भारी ॥
(३५)

न त मसित कुनै यी जिस्किए एक ठट्टा ।
न त विपिनविषे यी पाउँछन्‌ एक पठ्ठा ॥
वरिपरि सब सेना देख्दछन्‌ ज्ञानलट्टा ।
यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥
न त वचन म बोलूँ बन्द पार्नेछु बट्टा ।
बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥
बरु कमल फुलेको हेर्नु सौगन्धगट्टा ।
(३६)

छि! छि! छि! छि! यिनलाई एक कौडी नमानी ।
हिँड महल उज्यालो दौँतरी, विन्ति जानी ॥
दहि-महि अमिला छन्‌, सातु छन्‌ कन्दमूल ।
यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥"
(३७)

नृपवर तब भन्छन्‌- "जङ्गली यी प्रसून ।
प्रकृत तवरका छन्‌ पौर-चापल्यहीन ॥
सहज ललितताका छन्‌ लता झैं फुलेका ।
मृदु अधर खुलेका, अङ्ग राम्रा मिलेका ॥
(३८)