Page:Shakuntala.pdf/145: Difference between revisions
→Not proofread: Created page with "अब वनतिर ड्ल्दा छन् मिलेका सँगी ती । शार र विगी तीक्ष्ण त्यो मर्मभेदी ॥ नृपति दश हास भर्छन् । द्विज चतुर ठटचौला हास्यले वश्य गर्छन् ॥ (२७) “छि ! छि ! वनअमिली यी” च्वाट्ट टड्कारिएर ।..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अब वनतिर | {{center block| | ||
<poem> | |||
तीक्ष्ण त्यो मर्मभेदी ॥ | अब वनतिर डुल्दा छन् मिलेका सँगी ती । | ||
::शर चतुर यिनी छन्, तीक्ष्ण त्यो मर्मभेदी ॥ | |||
नृपति दश दिशामा किर्तिका हास भर्छन् । | |||
::द्विज चतुर ठट्यौला हास्यले वश्य गर्छन् ॥ | |||
{{pcn|(२७)}} | |||
"छि ! छि ! वनअमिली यी" च्वाट्ट टड्कारिएर । | |||
::चतुर चतुर भन्छन्– "दौंतरी हेर ! हेर !! | |||
अतिशय अमिला छन्– देख्न जिभ्रो रसायो । | |||
::तर पछि रसनामा स्वादले रन्थनायो ॥ | |||
{{pcn|(२८)}} | |||
चतुर चतुर भन्छन् | |||
अतिशय अमिला छन् | |||
तर पछि रसनामा स्वादले रन्थनायो ॥ | |||
( | |||
हुन त सब बिजूलीतुल्य तीखा उज्याला । | हुन त सब बिजूलीतुल्य तीखा उज्याला । | ||
तर ज्वर | ::तर ज्वर पछि आई रन्न पार्नेछ गाला ॥ | ||
म त यदि दुइ पैसाका मिले चार चार । | म त यदि दुइ पैसाका मिले चार चार । | ||
::छि! छि ! कति अमिला यी भन्दथें बार बार ॥ | |||
( | {{pcn|(२९)}} | ||
मदनविजय | किन हरि हरि सित्तैं, यो कुरुङ्गी कन्याई । | ||
::रहनु वन अँध्यारो बीचमा रग्मगाई ॥ | |||
झिलिमिलि महलैमा ठाँट शृङ्गार पारी । | |||
::मदनविजय गर्ने छन् परी दिव्य भारी ॥ | |||
{{pcn|(३०)}} | |||
चपल नयनवाला रङ्गका चारु गाला । | चपल नयनवाला रङ्गका चारु गाला । | ||
कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥ | ::कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥ | ||
शरम सरस चाला, बैंसवाला उज्याला । | |||
उरवाला | ::सुकठिन उरवाला चारु रम्भोरुवाला ॥ | ||
(३१) | {{pcn|(३१)}} | ||
ढलमलसित हिंड्छन् हंसका ढङ्गवाला । | ढलमलसित हिंड्छन् हंसका ढङ्गवाला । | ||
::भ्रमरसदृश काला केशमुन्द्रा उज्याला ॥ | |||
भ्रमरसदृश काला | |||
जुन चटु नखरामा गर्दछन् मात नाला । | जुन चटु नखरामा गर्दछन् मात नाला । | ||
उनकन किन छोडी लाउने वन्य माला ॥ | ::उनकन किन छोडी लाउने वन्य माला ॥ | ||
{{pcn|(३२)}} | |||
(३२) | |||
छन् पिँडौला गहूँका ॥ | न छ पहिरन राम्रो, शुष्क बोक्रा भिरेका । | ||
::युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥ | |||
पशुहरु पछि लागून् यी मुकुण्डीहरूका । | |||
::जब उदर छ रित्तो छन् पिँडौला गहूँका ॥ | |||
{{pcn|(३३)}} | |||
</poem>}} |
Latest revision as of 14:37, 29 April 2025
अब वनतिर डुल्दा छन् मिलेका सँगी ती ।
शर चतुर यिनी छन्, तीक्ष्ण त्यो मर्मभेदी ॥
नृपति दश दिशामा किर्तिका हास भर्छन् ।
द्विज चतुर ठट्यौला हास्यले वश्य गर्छन् ॥
(२७)
"छि ! छि ! वनअमिली यी" च्वाट्ट टड्कारिएर ।
चतुर चतुर भन्छन्– "दौंतरी हेर ! हेर !!
अतिशय अमिला छन्– देख्न जिभ्रो रसायो ।
तर पछि रसनामा स्वादले रन्थनायो ॥
(२८)
हुन त सब बिजूलीतुल्य तीखा उज्याला ।
तर ज्वर पछि आई रन्न पार्नेछ गाला ॥
म त यदि दुइ पैसाका मिले चार चार ।
छि! छि ! कति अमिला यी भन्दथें बार बार ॥
(२९)
किन हरि हरि सित्तैं, यो कुरुङ्गी कन्याई ।
रहनु वन अँध्यारो बीचमा रग्मगाई ॥
झिलिमिलि महलैमा ठाँट शृङ्गार पारी ।
मदनविजय गर्ने छन् परी दिव्य भारी ॥
(३०)
चपल नयनवाला रङ्गका चारु गाला ।
कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥
शरम सरस चाला, बैंसवाला उज्याला ।
सुकठिन उरवाला चारु रम्भोरुवाला ॥
(३१)
ढलमलसित हिंड्छन् हंसका ढङ्गवाला ।
भ्रमरसदृश काला केशमुन्द्रा उज्याला ॥
जुन चटु नखरामा गर्दछन् मात नाला ।
उनकन किन छोडी लाउने वन्य माला ॥
(३२)
न छ पहिरन राम्रो, शुष्क बोक्रा भिरेका ।
युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥
पशुहरु पछि लागून् यी मुकुण्डीहरूका ।
जब उदर छ रित्तो छन् पिँडौला गहूँका ॥
(३३)