Page:Shakuntala.pdf/140: Difference between revisions
Appearance
→Not proofread: Created page with "त्रयोदश सर्ग (मालिनी) मधुकर महिषीले पड्ख कूँजा फिँजारी । मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥ हँसमुख सखि यौटी साथमा ली अकेली । कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥ मधुकर सुइँकोले..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
त्रयोदश सर्ग | {{c|{{x-larger|'''त्रयोदश सर्ग'''}}}} | ||
(मालिनी) | {{c|'''(मालिनी)'''}} | ||
मधुकर महिषीले | {{center block| | ||
<poem> | |||
मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥ | मधुकर महिषीले पङ्ख कूँजा फिँजारी । | ||
::मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥ | |||
हँसमुख सखि यौटी साथमा ली अकेली । | हँसमुख सखि यौटी साथमा ली अकेली । | ||
कुसुमहरु | ::कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥ | ||
हवामा | |||
जिस्किँदा | |||
हाँसिखेली ॥ | |||
मधुकर सुइँकोले खोज्दछन् भुन्भुनाई । | मधुकर सुइँकोले खोज्दछन् भुन्भुनाई । | ||
::वनविचरण गर्दी भक्तको भक्तिलाई ॥ | |||
वनविचरण गर्दी भक्तको भक्तिलाई ॥ | |||
वरिपरि छरिँदा ती तुल्य भिन्नै दिशामा । | वरिपरि छरिँदा ती तुल्य भिन्नै दिशामा । | ||
नृपजनहरु | ::नृपजनहरु डुल्छन् भूप खोज्दा दशामा ॥ | ||
{{pcn|(१)}} | |||
डुल्छन् भूप खोज्दा दशामा ॥ | |||
खलबल पहिले ता भुन्भुनाएसमान । | खलबल पहिले ता भुन्भुनाएसमान । | ||
अलिकुल छरिँदाको खोजको 'गन्न' गान ॥ | ::अलिकुल छरिँदाको खोजको 'गन्न' गान ॥ | ||
निकट छ अन मानो शब्द सारौं-कराई । | निकट छ अन मानो शब्द सारौं-कराई । | ||
::हलचलहरु भर्दै पङ्ख झैं खल्बलाई ॥ | |||
हलचलहरु | {{pcn|(२)}} | ||
भर्दै | |||
पङ्ख | |||
( | |||
कुसुमसदृश राम्रा वन्यबाला कुरङ्गी । | कुसुमसदृश राम्रा वन्यबाला कुरङ्गी । | ||
::शरसदृश छ आँखा, चाल कल्लोल-भङ्गी ॥ | |||
भ्रमर मधुर भौँका कण्ठका कोयली ती । | भ्रमर मधुर भौँका कण्ठका कोयली ती । | ||
खलबल हुन जाँदा भूप छोड्छन् त्यहीँ ती ॥ | ::खलबल हुन जाँदा भूप छोड्छन् त्यहीँ ती ॥ | ||
{{pcn|(३)}} | |||
( | |||
</poem>}} |
Latest revision as of 14:06, 29 April 2025
This page has been proofread
त्रयोदश सर्ग
(मालिनी)
मधुकर महिषीले पङ्ख कूँजा फिँजारी ।
मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥
हँसमुख सखि यौटी साथमा ली अकेली ।
कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥
मधुकर सुइँकोले खोज्दछन् भुन्भुनाई ।
वनविचरण गर्दी भक्तको भक्तिलाई ॥
वरिपरि छरिँदा ती तुल्य भिन्नै दिशामा ।
नृपजनहरु डुल्छन् भूप खोज्दा दशामा ॥
(१)
खलबल पहिले ता भुन्भुनाएसमान ।
अलिकुल छरिँदाको खोजको 'गन्न' गान ॥
निकट छ अन मानो शब्द सारौं-कराई ।
हलचलहरु भर्दै पङ्ख झैं खल्बलाई ॥
(२)
कुसुमसदृश राम्रा वन्यबाला कुरङ्गी ।
शरसदृश छ आँखा, चाल कल्लोल-भङ्गी ॥
भ्रमर मधुर भौँका कण्ठका कोयली ती ।
खलबल हुन जाँदा भूप छोड्छन् त्यहीँ ती ॥
(३)