Page:Shakuntala.pdf/139: Difference between revisions
→Not proofread: Created page with "पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ । काँढो गो मनको 'यिनी क्रषिसुता ह्वैनन्' भनी चित्तले ॥ धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना । कालो पापसमान दन्छ कुइरो आकाशमा पत्ल..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पूरा वर्णन जन्मको | {{center block| | ||
<poem> | |||
जब गरे आलीहरूले त्यहाँ । | पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ । | ||
::काँढो गो मनको 'यिनी ऋषिसुता ह्वैनन्' भनी चित्तले ॥ | |||
काँढो गो मनको 'यिनी | |||
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना । | धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना । | ||
कालो | ::कालो पापसमान दब्छ कुइरो आकाशमा पत्लिई ॥ | ||
{{pcn|(८८)}} | |||
पापसमान | |||
कुइरो | |||
आकाशमा | |||
पत्लिई ॥ | |||
( | |||
धेरै मिष्ट कुरा भए, तब थपिन् आली कुनैले त्यहाँ । | धेरै मिष्ट कुरा भए, तब थपिन् आली कुनैले त्यहाँ । | ||
::"हाम्री छन् सखि पुष्पतुल्य, मधुकी प्याला फुकेकी रँगी ॥ | |||
झर्किन्छिन् भँवरा नजीक नहवोस् भन्ने गरी भावना । | |||
::लैजान्छन् कि टिपेर मन्मथ स्वयं भन्ने छ शङ्का यहाँ ॥" | |||
{{pcn|(८९)}} | |||
लैजान्छन् कि टिपेर | |||
(८९) | |||
भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन् । | भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन् । | ||
::"कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥ | |||
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ । | यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ । | ||
::आमैसाथ गएर भन्दछु यहाँ के दुष्टता गर्दछौ ?" | |||
आमैसाथ | {{pcn|(९०)}} | ||
गएर | |||
(९०) | |||
भन्दै भन्न फनक्क भैकन गइन् टाढा पुगिन् ती पर । | भन्दै भन्न फनक्क भैकन गइन् टाढा पुगिन् ती पर । | ||
::फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥ | |||
यस्तैमा तब शूलले पयरमा बिझ्दा बहाना दिने । | |||
::"आच्छू ! लौन" भनी थचक्क भुइँमा ती वेदनाले बसिन् ॥ | |||
{{pcn|(९१)}} | |||
राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको । | राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको । | ||
तीखो | ::तीखो दर्द परेर आफ्नु मुटुमा राजा रसीला बने ॥ | ||
यस्तैमा तब भूपका जनहरू आए गरी खल्बली । | |||
दर्द परेर | ::देखाईकन काम तीसँग बिदाबादी भए भूपति ॥ | ||
{{pcn|(९२)}} | |||
आफ्नु मुटुमा राजा | |||
रसीला | |||
बने ॥ | |||
जनहरू आए गरी खल्बली । | |||
( | |||
</poem>}} |
Latest revision as of 14:03, 29 April 2025
पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ ।
काँढो गो मनको 'यिनी ऋषिसुता ह्वैनन्' भनी चित्तले ॥
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना ।
कालो पापसमान दब्छ कुइरो आकाशमा पत्लिई ॥
(८८)
धेरै मिष्ट कुरा भए, तब थपिन् आली कुनैले त्यहाँ ।
"हाम्री छन् सखि पुष्पतुल्य, मधुकी प्याला फुकेकी रँगी ॥
झर्किन्छिन् भँवरा नजीक नहवोस् भन्ने गरी भावना ।
लैजान्छन् कि टिपेर मन्मथ स्वयं भन्ने छ शङ्का यहाँ ॥"
(८९)
भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन् ।
"कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
आमैसाथ गएर भन्दछु यहाँ के दुष्टता गर्दछौ ?"
(९०)
भन्दै भन्न फनक्क भैकन गइन् टाढा पुगिन् ती पर ।
फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥
यस्तैमा तब शूलले पयरमा बिझ्दा बहाना दिने ।
"आच्छू ! लौन" भनी थचक्क भुइँमा ती वेदनाले बसिन् ॥
(९१)
राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको ।
तीखो दर्द परेर आफ्नु मुटुमा राजा रसीला बने ॥
यस्तैमा तब भूपका जनहरू आए गरी खल्बली ।
देखाईकन काम तीसँग बिदाबादी भए भूपति ॥
(९२)