Jump to content

Page:Shakuntala.pdf/139: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ ।
पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ ।
::काँढो गो मनको 'यिनी क्रषिसुता ह्वैनन्‌' भनी चित्तले ॥
::काँढो गो मनको 'यिनी ऋषिसुता ह्वैनन्‌' भनी चित्तले ॥
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना ।
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना ।
::कालो पापसमान दन्छ कुइरो आकाशमा पत्लिई ॥
::कालो पापसमान दब्छ कुइरो आकाशमा पत्लिई ॥
{{pcn|(८८)}}
{{pcn|(८८)}}


धेरै मिष्ट कुरा भए, तब थपिन्‌ आली कुनैले त्यहाँ ।
धेरै मिष्ट कुरा भए, तब थपिन्‌ आली कुनैले त्यहाँ ।
::“हाम्री छन्‌ सखि पुष्पतुल्य, मघुकी प्याला फुकेकी रँगी ॥
::"हाम्री छन्‌ सखि पुष्पतुल्य, मधुकी प्याला फुकेकी रँगी ॥
भर्किन्छिन्‌ भैँवरा नजीक नहवोस्‌ भन्ने गरी भावना ।
झर्किन्छिन्‌ भँवरा नजीक नहवोस्‌ भन्ने गरी भावना ।
::लैजान्छन्‌ कि टिपेर मन्मथध स्वयं भन्ने छ शङ्का यहाँ ॥”
::लैजान्छन्‌ कि टिपेर मन्मथ स्वयं भन्ने छ शङ्का यहाँ ॥"
{{pcn|(८९)}}
{{pcn|(८९)}}


भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन्‌ ।
भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन्‌ ।
::“कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥
::"कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
::आमैसाथ गएर भन्द्रछु यहाँ के दुष्टता गर्दछौ ?"
::आमैसाथ गएर भन्दछु यहाँ के दुष्टता गर्दछौ ?"
{{pcn|(९०)}}
{{pcn|(९०)}}


भन्दै भन्न फनक्क भैकन गइन्‌ टाढा पुगिन्‌ ती पर ।
भन्दै भन्न फनक्क भैकन गइन्‌ टाढा पुगिन्‌ ती पर ।
::फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥
::फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥
यस्तैमा तब शूलले पयरमा बिभदा बहाना दिने।
यस्तैमा तब शूलले पयरमा बिझ्दा बहाना दिने ।
::“आच्छू ! लौन” भनी थचक्क भुइँमा ती वेदनाले बसिन्‌ ॥
::"आच्छू ! लौन" भनी थचक्क भुइँमा ती वेदनाले बसिन्‌ ॥
{{pcn|(९१)}}
{{pcn|(९१)}}


Line 28: Line 28:
::तीखो दर्द परेर आफ्नु मुटुमा राजा रसीला बने ॥
::तीखो दर्द परेर आफ्नु मुटुमा राजा रसीला बने ॥
यस्तैमा तब भूपका जनहरू आए गरी खल्बली ।
यस्तैमा तब भूपका जनहरू आए गरी खल्बली ।
::देखाईकन काम तीसँग बिदाबादी भए भूपति॥
::देखाईकन काम तीसँग बिदाबादी भए भूपति ॥
{{pcn|(९२)}}
{{pcn|(९२)}}


</poem>}}
</poem>}}

Latest revision as of 14:03, 29 April 2025

This page has been proofread

पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ ।
काँढो गो मनको 'यिनी ऋषिसुता ह्वैनन्‌' भनी चित्तले ॥
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना ।
कालो पापसमान दब्छ कुइरो आकाशमा पत्लिई ॥
(८८)

धेरै मिष्ट कुरा भए, तब थपिन्‌ आली कुनैले त्यहाँ ।
"हाम्री छन्‌ सखि पुष्पतुल्य, मधुकी प्याला फुकेकी रँगी ॥
झर्किन्छिन्‌ भँवरा नजीक नहवोस्‌ भन्ने गरी भावना ।
लैजान्छन्‌ कि टिपेर मन्मथ स्वयं भन्ने छ शङ्का यहाँ ॥"
(८९)

भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन्‌ ।
"कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
आमैसाथ गएर भन्दछु यहाँ के दुष्टता गर्दछौ ?"
(९०)

भन्दै भन्न फनक्क भैकन गइन्‌ टाढा पुगिन्‌ ती पर ।
फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥
यस्तैमा तब शूलले पयरमा बिझ्दा बहाना दिने ।
"आच्छू ! लौन" भनी थचक्क भुइँमा ती वेदनाले बसिन्‌ ॥
(९१)

राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको ।
तीखो दर्द परेर आफ्नु मुटुमा राजा रसीला बने ॥
यस्तैमा तब भूपका जनहरू आए गरी खल्बली ।
देखाईकन काम तीसँग बिदाबादी भए भूपति ॥
(९२)