Jump to content

Page:Buddhibinodko pahila binod.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> कहाँ-कहाँबाट कठै !! तहाँ पनी घुसेर काली कलना-पिशाचिनी ॥ मलाइ थाली फिर कृत्कुत्याउन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|१२}} पवित्र यस्तो स्वर-सिन्धुको धनी कहाँ छ बंशी..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
कहाँ-कहाँबाट कठै !! तहाँ पनी
कहाँ-कहाँबाट कठै !! तहाँ पनी
घुसेर काली कलना-पिशाचिनी ॥
::घुसेर काली कलना-पिशाचिनी ॥
मलाइ थाली फिर कृत्कुत्याउन
मलाइ थाली फिर कुत्कुत्याउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|१२}}
{{pcn|१२}}


पवित्र यस्तो स्वर-सिन्धुको धनी
पवित्र यस्तो स्वर-सिन्धुको धनी
कहाँ छ बंशीधर धन्य त्यो भनी ॥
::कहाँ छ बंशीधर धन्य त्यो भनी ॥
म फेरि थालें सहसा तरङ्गिन
म फेरि थालें सहसा तरङ्गिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|१३}}
{{pcn|१३}}


न झट्ट बंशीधर टक्क भेटियो
न झट्ट बंशीधर टक्क भेटियो
न भेटको चाह चटक्क मेटियो ॥
::न भेटको चाह चटक्क मेटियो ॥
विचार लाग्यो बिचमा बरालिन
विचार लाग्यो बिचमा बरालिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|१४}}
{{pcn|१४}}


“नजा, नजा, जङ्गलमा नजा, नजा,
"नजा, नजा, जङ्गलमा नजा, नजा,
म भित्र छू, वाहिर छैन क्यै मजा”
::म भित्र छू, वाहिर छैन क्यै मजा"
भनेर घन्क्यो फिर बाँशुरी घन
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|१५}}
{{pcn|१५}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 23:57, 20 April 2025

This page has been validated

कहाँ-कहाँबाट कठै !! तहाँ पनी
घुसेर काली कलना-पिशाचिनी ॥
मलाइ थाली फिर कुत्कुत्याउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१२

पवित्र यस्तो स्वर-सिन्धुको धनी
कहाँ छ बंशीधर धन्य त्यो भनी ॥
म फेरि थालें सहसा तरङ्गिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१३

न झट्ट बंशीधर टक्क भेटियो
न भेटको चाह चटक्क मेटियो ॥
विचार लाग्यो बिचमा बरालिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१४

"नजा, नजा, जङ्गलमा नजा, नजा,
म भित्र छू, वाहिर छैन क्यै मजा" ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१५