Page:Prithviraj chauhan.pdf/103: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(६)}} | |||
"हिँडन जाऊँ | |||
ती वीरले भन्छन् कन्नौज शहरमा । | |||
बदलेर भेष नकली केश | |||
हेर्नको रहरमा ।" | |||
{{pcn|(७)}} | |||
यौटा भो साधु अर्को भो चेलो | |||
जटाजूट सिँगारी । | |||
पछि र पछि नचिने जस्ता | |||
अनेक चर हतियार लुकाई | |||
जानको तयारी । | |||
ती चन्दा थिए गजबका कवि | |||
मोहिनी रूपको । | |||
भजन गर्दै | |||
प्रशंसा मर्दै | |||
राजकन्या रूपको मोहनी छर्दै | |||
ईश्वर-भजन गरेझैं गर्दै | |||
कोमल पारे प्रखर दहन | |||
बाटाका धूपको । | |||
{{pcn|(८)}} | |||
झोपडीभित्र बिताउँथे रात | |||
किसानहरूका । | |||
अतिथि उदार भारतका किसान | |||
साधुको गर्ने हृदय-सम्मान | |||
ज्ञानका तरुका । | |||
चन्दाले लिन्थे बोलने वीणा | |||
भजन रचेर । | |||
तत्कालै गाई सुनाइदिन्थे | |||
जालले सजेर । | |||
{{pcn|(९)}} | |||
"दिव्यको मधुर मोहनी दिव्य | |||
सधैंको बैंशमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
(६)
"हिँडन जाऊँ
ती वीरले भन्छन् कन्नौज शहरमा ।
बदलेर भेष नकली केश
हेर्नको रहरमा ।"
(७)
यौटा भो साधु अर्को भो चेलो
जटाजूट सिँगारी ।
पछि र पछि नचिने जस्ता
अनेक चर हतियार लुकाई
जानको तयारी ।
ती चन्दा थिए गजबका कवि
मोहिनी रूपको ।
भजन गर्दै
प्रशंसा मर्दै
राजकन्या रूपको मोहनी छर्दै
ईश्वर-भजन गरेझैं गर्दै
कोमल पारे प्रखर दहन
बाटाका धूपको ।
(८)
झोपडीभित्र बिताउँथे रात
किसानहरूका ।
अतिथि उदार भारतका किसान
साधुको गर्ने हृदय-सम्मान
ज्ञानका तरुका ।
चन्दाले लिन्थे बोलने वीणा
भजन रचेर ।
तत्कालै गाई सुनाइदिन्थे
जालले सजेर ।
(९)
"दिव्यको मधुर मोहनी दिव्य
सधैंको बैंशमा ।