Jump to content

Page:Sunko bihani.pdf/51: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{x-larger|'''पृथ्वी-भकुण्डो'''}}}} {{center block| <poem> {{pcn|(१)}} भकुण्डो पृथ्वीको लडिबुडि गराई फननन दिदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन । सधै पूर्व फेंक्दो दिन दगुरिने पश्चिम गरी भकुण्डो खेल्ने को कुन..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{x-larger|'''पृथ्वी-भकुण्डो'''}}}}
{{c|{{x-larger|'''पृथ्वी-भकुण्डो'''}}}}
{{center block|
{{start center block}}
<poem>
<poem>
{{pcn|(१)}}
{{pcn|(१)}}
भकुण्डो पृथ्वीको लडिबुडि गराई फननन
भकुण्डो पृथ्वीको लडिबुडि गराई फननन
दिदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन ।
दिंदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन ।
सधै पूर्व फेंक्दो दिन दगुरिने पश्चिम गरी
सधैं पूर्वै फेंक्दो दिन दगुरिने पश्चिम गरी
भकुण्डो खेल्ने को कुन दिन छ अड्ने कुन हरि ?
भकुण्डो खेल्ने को कुन दिन छ अड्ने कुन हरि ?


{{pcn|(२)}}
{{pcn|(२)}}
छ ठूलोमा ठूलो चउर अति नीलो फिलिमिली
छ ठूलोमा ठूलो चउर अति नीलो झिलिमिली
सधै बत्ती बाली बहुत थरि हाँस्ने हिलिलिली
सधैं बत्ती बाली बहुत थरि हाँस्ने हिलिलिली
त्यसै एक्लै हान्दो लडिबडि हुने रातदिन नै
त्यसै एक्लै हान्दो लडिबडि हुने रातदिन नै
कतै फुट्बल खेल्ने उसतरफ देख्यौ कि त कुनै ?
कतै फुट्बल् खेल्ने उसतरफ देख्यौ कि त कुनै ?
</poem>}}
</poem>
{{end center block}}

Latest revision as of 15:00, 18 April 2025

This page has been proofread
पृथ्वी-भकुण्डो

(१)
भकुण्डो पृथ्वीको लडिबुडि गराई फननन
दिंदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन ।
सधैं पूर्वै फेंक्दो दिन दगुरिने पश्चिम गरी
भकुण्डो खेल्ने को कुन दिन छ अड्ने कुन हरि ?

(२)
छ ठूलोमा ठूलो चउर अति नीलो झिलिमिली
सधैं बत्ती बाली बहुत थरि हाँस्ने हिलिलिली
त्यसै एक्लै हान्दो लडिबडि हुने रातदिन नै
कतै फुट्बल् खेल्ने उसतरफ देख्यौ कि त कुनै ?