Page:Sunko bihani.pdf/32: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
Line 15: | Line 15: | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
हजारौं भाषाका तहतह बनेको हृदय छ । | हजारौं भाषाका तहतह बनेको हृदय छ । | ||
जगत्को मायाले झलल गहनातुल्य जल छ ॥ | |||
बनाए माटैले तर हृदय क्या स्वर्ग-रस छ । | बनाए माटैले तर हृदय क्या स्वर्ग-रस छ । | ||
पसी साना राम्रा मगमग मिहीं भाव खुप छ ॥ | पसी साना राम्रा मगमग मिहीं भाव खुप छ ॥ | ||
Line 24: | Line 24: | ||
खुशाई साराको दिल, दुख हटाई दिनभर । | खुशाई साराको दिल, दुख हटाई दिनभर । | ||
टुना भन्छौं हामी प्रभुतिर खिंची बाल नजर ॥ | टुना भन्छौं हामी प्रभुतिर खिंची बाल नजर ॥ | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:51, 18 April 2025
This page has been proofread
(५)
"छ कस्तो त्यो रंगी चहकहरूले झल्ल दुनियाँ" ?
पखेटा पाइन्छन् रँगबिरँगका सुन्दर त्यहाँ ।"
"कहाँ जन्म्यौ नानी ?" प्रभु हृदयका बालसपना ।
बनी जन्म्यौं हामी झलमल सबेरै उदयमा ॥
(६)
"नबोल्ने पंछी भै रँगबिरँगले नाच्नु फरर ?"
कुरा गर्दै मीठा हृदयसँग वर्ली तलतिर ।
भनी आज्ञा मिल्दा हृदय सब खोली फररर ।
सधैं हाँस्छौं लाईकन प्रभु टुना यो जगभर ॥
(७)
हजारौं भाषाका तहतह बनेको हृदय छ ।
जगत्को मायाले झलल गहनातुल्य जल छ ॥
बनाए माटैले तर हृदय क्या स्वर्ग-रस छ ।
पसी साना राम्रा मगमग मिहीं भाव खुप छ ॥
(८)
उज्यालो पारौं यो जगत, रँग राम्रा कति थपी ।
बहाई बास्ना नै हरहर हवामा सुख जपी ॥
खुशाई साराको दिल, दुख हटाई दिनभर ।
टुना भन्छौं हामी प्रभुतिर खिंची बाल नजर ॥