Jump to content

Page:Sunko bihani.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> नछोप्नु है चरी बरी ::सराप आँसु लाग्दछ। नमार्नु जन्तु है कुनै ::बसेर काल जाग्दछ।। न घाउ चोट लाउनू ::सडेर चित्त पाक्दछ। धूलो नफेक्नु नानि हो! ::उडेर भित्र ढाक्दछ।। हिलो नखेल्नु फ..."
 
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
नछोप्नु है चरी बरी
नछोप्नु है चरी बरी
::सराप आँसु लाग्दछ।
::सराप आँसु लाग्दछ ।
नमार्नु जन्तु है कुनै
नमार्नु जन्तु है कुनै
::बसेर काल जाग्दछ।।
::बसेर काल जाग्दछ  ॥
न घाउ चोट लाउनू
न घाउ चोट लाउनू
::सडेर चित्त पाक्दछ।
::सडेर चित्त पाक्दछ ।
धूलो नफेक्नु नानि हो!
धूलो नफेक्नु नानि हो !
::उडेर भित्र ढाक्दछ।।
::उडेर भित्र ढाक्दछ  ॥
हिलो नखेल्नु फोहरी
हिलो नखेल्नु फोहरी
::खराब दाग लाग्दछ।
::खराब दाग लाग्दछ ।
न चित्त है दुखाउनु
न चित्त है दुखाउनु
::डसेर आँसु बग्दछ।।
::डसेर आँसु बग्दछ  ॥
बनेर फूल झैं सधैं
बनेर फूल झैं सधैं
::हँसाउनू सुवास दी।
::हँसाउनू सुवास दी ।
सधैं रमाउनू जगत्
सधैं रमाउनू जगत्
::रमेर नित्य आश दी।।
::रमेर नित्य आश दी  ॥
जताततै छ ईश रे
जताततै छ ईश रे
::छ सुन्नु त्यो विचार रे।
::छ सुन्नु त्यो विचार रे ।
छकाउने लुकाउने
छकाउने लुकाउने
::नराख भाव क्यै गरे!
::नराख भाव क्यै गरे !
</poem>}}
</poem>
{{end center block}}

Latest revision as of 14:36, 18 April 2025

This page has been proofread

नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ ।
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ ॥
न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ ।
धूलो नफेक्नु नानि हो !
उडेर भित्र ढाक्दछ ॥
हिलो नखेल्नु फोहरी
खराब दाग लाग्दछ ।
न चित्त है दुखाउनु
डसेर आँसु बग्दछ ॥
बनेर फूल झैं सधैं
हँसाउनू सुवास दी ।
सधैं रमाउनू जगत्
रमेर नित्य आश दी ॥
जताततै छ ईश रे
छ सुन्नु त्यो विचार रे ।
छकाउने लुकाउने
नराख भाव क्यै गरे !