Jump to content

Page:Shakuntala.pdf/135: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "“सदय देव गहाँ अरुणोदय- सरि सवार हुँदो वनवारिमा ॥ पयरकष्ट गरीकन आसन । लिनुहवस्‌ कुशको प्रिय शासन ॥” (६७) “नगर भो अति कष्ट सुकोमला । नगरका घरका जननिम्तिमा ॥ नगर शान्त निकुञ्जनिवासिनी..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
“सदय देव गहाँ अरुणोदय-
{{center block|
 
<poem>
सरि सवार हुँदो वनवारिमा ॥
"सदय देव यहाँ अरुणोदय-
::सरि सवार हुँदो वनवारिमा ॥
पयरकष्ट गरीकन आसन ।
पयरकष्ट गरीकन आसन ।
::लिनुहवस्‌ कुशको प्रिय शासन ॥"
{{pcn|(६७)}}


लिनुहवस्‌ कुशको प्रिय शासन ॥”
"नगर भो अति कष्ट सुकोमला ।
(६७)
::नगरका घरका जननिम्तिमा ॥
“नगर भो अति कष्ट सुकोमला ।
 
नगरका
घरका जननिम्तिमा ॥
नगर शान्त निकुञ्जनिवासिनी ।
नगर शान्त निकुञ्जनिवासिनी ।
न गरमी छ यहाँ न थकाइ छ॥
::न गरमी छ यहाँ न थकाइ छ ॥
न गरुकाउँछ आँग न वा एरु।
न गरुकाउँछ आँग न वा उरु ।
नगरलायित छन्‌ वनका तरु ॥”
::नगरलायित छन्‌ वनका तरु ॥"
यति विदूषकले तिनमा भने ।
यति विदूषकले तिनमा भने ।
::बहुत खिल्खिल ती पुतली बने ॥
{{pcn|(६८)}}


बहुत खिल्खिल ती पुतली बने ॥
"यदि खडा 'बखडा तरु' फुल्दछ ।
(६८)
::किन खडा म नहूँ नखरा लिई ॥
 
“यदि खडा 'बखडा तरु' फुल्दछ ।
 
किन खडा म नहूँ नखरा लिई ॥
 
म छु वयस्क हुँदा तगडा अझ ।
म छु वयस्क हुँदा तगडा अझ ।
किन खडा हुनगो झगडा यहाँ ॥
::किन खडा हुनगो झगडा यहाँ ॥
धवल केश फुली लटरम्म छ।
धवल केश फुली लटरम्म छ ।
 
::तरुणभाव त तैपनि टम्म छ ॥"
तरुणभाव त तैपनि टम्म छ॥”
यति सुनीकन हास्यविनोदिता ।
यति सुनीकन हास्यविनोदिता ।
जब
::अधर छोप्न तयार भए लता ॥
 
जब विदूषक छिँक्क गरी रुघा ।
अधर छोप्न तयार भए लता ॥
::सरस ताउ लगाउँदछन्‌ जुँघा ॥
विदूषक छिँक्क गरी रुघा ।
{{pcn|(६९)}}
सरस ताउ लगाउँदछन्‌ जुँघा ॥
 
(६९)
 
“सखि ! कुशासन ल्याउन जाउन ।”
यति भनी शरमाउँदछिन्‌ जहाँ ॥
वचनकी मधु ती, उनमा नृप।
वचन मिष्ट सुनाउँदछन्‌ यहाँ ॥


११०
"सखि ! कुशासन ल्याउन जाउन ।"
::यति भनी शरमाउँदछिन्‌ जहाँ ॥
वचनकी मधु ती, उनमा नृप ।
::वचन मिष्ट सुनाउँदछन्‌ यहाँ ॥
</poem>}}
{{stanza continue}}

Latest revision as of 16:23, 6 March 2025

This page has been proofread

"सदय देव यहाँ अरुणोदय-
सरि सवार हुँदो वनवारिमा ॥
पयरकष्ट गरीकन आसन ।
लिनुहवस्‌ कुशको प्रिय शासन ॥"
(६७)

"नगर भो अति कष्ट सुकोमला ।
नगरका घरका जननिम्तिमा ॥
नगर शान्त निकुञ्जनिवासिनी ।
न गरमी छ यहाँ न थकाइ छ ॥
न गरुकाउँछ आँग न वा उरु ।
नगरलायित छन्‌ वनका तरु ॥"
यति विदूषकले तिनमा भने ।
बहुत खिल्खिल ती पुतली बने ॥
(६८)

"यदि खडा 'बखडा तरु' फुल्दछ ।
किन खडा म नहूँ नखरा लिई ॥
म छु वयस्क हुँदा तगडा अझ ।
किन खडा हुनगो झगडा यहाँ ॥
धवल केश फुली लटरम्म छ ।
तरुणभाव त तैपनि टम्म छ ॥"
यति सुनीकन हास्यविनोदिता ।
अधर छोप्न तयार भए लता ॥
जब विदूषक छिँक्क गरी रुघा ।
सरस ताउ लगाउँदछन्‌ जुँघा ॥
(६९)

"सखि ! कुशासन ल्याउन जाउन ।"
यति भनी शरमाउँदछिन्‌ जहाँ ॥
वचनकी मधु ती, उनमा नृप ।
वचन मिष्ट सुनाउँदछन्‌ यहाँ ॥