Page:Shakuntala.pdf/135: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
"सदय देव यहाँ अरुणोदय- | |||
::सरि सवार हुँदो वनवारिमा ॥ | ::सरि सवार हुँदो वनवारिमा ॥ | ||
पयरकष्ट गरीकन आसन । | पयरकष्ट गरीकन आसन । | ||
::लिनुहवस् कुशको प्रिय शासन | ::लिनुहवस् कुशको प्रिय शासन ॥" | ||
{{pcn|(६७)}} | {{pcn|(६७)}} | ||
"नगर भो अति कष्ट सुकोमला । | |||
::नगरका घरका जननिम्तिमा ॥ | ::नगरका घरका जननिम्तिमा ॥ | ||
नगर शान्त निकुञ्जनिवासिनी । | नगर शान्त निकुञ्जनिवासिनी । | ||
::न गरमी छ यहाँ न थकाइ | ::न गरमी छ यहाँ न थकाइ छ ॥ | ||
न गरुकाउँछ आँग न वा | न गरुकाउँछ आँग न वा उरु । | ||
::नगरलायित छन् वनका तरु | ::नगरलायित छन् वनका तरु ॥" | ||
यति विदूषकले तिनमा भने । | यति विदूषकले तिनमा भने । | ||
::बहुत खिल्खिल ती पुतली बने ॥ | ::बहुत खिल्खिल ती पुतली बने ॥ | ||
{{pcn|(६८)}} | {{pcn|(६८)}} | ||
"यदि खडा 'बखडा तरु' फुल्दछ । | |||
::किन खडा म नहूँ नखरा लिई ॥ | ::किन खडा म नहूँ नखरा लिई ॥ | ||
म छु वयस्क हुँदा तगडा अझ । | म छु वयस्क हुँदा तगडा अझ । | ||
::किन खडा हुनगो झगडा यहाँ ॥ | ::किन खडा हुनगो झगडा यहाँ ॥ | ||
धवल केश फुली लटरम्म | धवल केश फुली लटरम्म छ । | ||
::तरुणभाव त तैपनि टम्म | ::तरुणभाव त तैपनि टम्म छ ॥" | ||
यति सुनीकन हास्यविनोदिता । | यति सुनीकन हास्यविनोदिता । | ||
::अधर छोप्न तयार भए लता ॥ | ::अधर छोप्न तयार भए लता ॥ | ||
Line 29: | Line 29: | ||
{{pcn|(६९)}} | {{pcn|(६९)}} | ||
"सखि ! कुशासन ल्याउन जाउन ।" | |||
::यति भनी शरमाउँदछिन् जहाँ ॥ | ::यति भनी शरमाउँदछिन् जहाँ ॥ | ||
वचनकी मधु ती, उनमा | वचनकी मधु ती, उनमा नृप । | ||
::वचन मिष्ट सुनाउँदछन् यहाँ ॥ | ::वचन मिष्ट सुनाउँदछन् यहाँ ॥ | ||
</poem>}} | </poem>}} | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:23, 6 March 2025
This page has been proofread
"सदय देव यहाँ अरुणोदय-
सरि सवार हुँदो वनवारिमा ॥
पयरकष्ट गरीकन आसन ।
लिनुहवस् कुशको प्रिय शासन ॥"
(६७)
"नगर भो अति कष्ट सुकोमला ।
नगरका घरका जननिम्तिमा ॥
नगर शान्त निकुञ्जनिवासिनी ।
न गरमी छ यहाँ न थकाइ छ ॥
न गरुकाउँछ आँग न वा उरु ।
नगरलायित छन् वनका तरु ॥"
यति विदूषकले तिनमा भने ।
बहुत खिल्खिल ती पुतली बने ॥
(६८)
"यदि खडा 'बखडा तरु' फुल्दछ ।
किन खडा म नहूँ नखरा लिई ॥
म छु वयस्क हुँदा तगडा अझ ।
किन खडा हुनगो झगडा यहाँ ॥
धवल केश फुली लटरम्म छ ।
तरुणभाव त तैपनि टम्म छ ॥"
यति सुनीकन हास्यविनोदिता ।
अधर छोप्न तयार भए लता ॥
जब विदूषक छिँक्क गरी रुघा ।
सरस ताउ लगाउँदछन् जुँघा ॥
(६९)
"सखि ! कुशासन ल्याउन जाउन ।"
यति भनी शरमाउँदछिन् जहाँ ॥
वचनकी मधु ती, उनमा नृप ।
वचन मिष्ट सुनाउँदछन् यहाँ ॥