Page:Shakuntala.pdf/126: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
"ह्वैन ह्वैन नखरे यिनी सदा । | |||
::बौल्दछिन् अनृत है प्रियम्वदा ॥ | ::बौल्दछिन् अनृत है प्रियम्वदा ॥ | ||
गर्दिनन् | गर्दिनन् बुझ बिहा शकुन्तला । | ||
::क्या गिज्याउन सिपालु चञ्चला | ::क्या गिज्याउन सिपालु चञ्चला ॥" | ||
भन्दछिन् जल दिएर बोटमा । | भन्दछिन् जल दिएर बोटमा । | ||
::चारु हास्य-रससाथ ओठमा ॥ | ::चारु हास्य-रससाथ ओठमा ॥ | ||
Line 10: | Line 10: | ||
चूपचाप अलि बेर चल्दछन् । | चूपचाप अलि बेर चल्दछन् । | ||
: | :वल्लरीकर कुनै त गल्दछन्॥ | ||
गुप्त दर्शक | गुप्त दर्शक "म बोक्दथें भनी । | ||
::त्यो घडा युवतिको परीसरि | ::त्यो घडा युवतिको परीसरि ॥" | ||
आर्त चुक्चुक गरेर जल्दछन् । | आर्त चुक्चुक गरेर जल्दछन् । | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
चारु चङ्ग चपला बसीकन। | चारु चङ्ग चपला बसीकन। | ||
::त्यो घडाकन | ::त्यो घडाकन धरिन् जमीनमा ॥ | ||
"बोक्न सक्दिनँ म भार" भन्दछिन् । | |||
:: | ::"ढेडु यो घटभरी बिकाममा ॥ | ||
छाद्छ छल्छल गरी सधैंभरि । | |||
::खालि रुग्ण शिशु झैं झुकीवरी ॥ | ::खालि रुग्ण शिशु झैं झुकीवरी ॥ | ||
आफू चल्न नसकी | आफू चल्न नसकी सधैं चढूँ । | ||
:: | ::भन्छ कम्मर गह्रूँ गरी गरी ॥ | ||
रुन्छ हेर बहुतै, | रुन्छ हेर बहुतै, छचल्किई । | ||
::वल्कलै | ::वल्कलै पनि भिजाउँदै झरी ॥ | ||
चल्मलाउँछ सदा कटी पनि । | चल्मलाउँछ सदा कटी पनि । | ||
::खान्छ चल्मल गरेर कर्करी ॥ | ::खान्छ चल्मल गरेर कर्करी ॥ | ||
'जान्छु वा' घर बरू बिहा गरी । | 'जान्छु वा' घर बरू बिहा गरी । | ||
::बाल वास्तव कटीविषे धरी | ::बाल वास्तव कटीविषे धरी ॥" | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
हिल्हिलाउँछ निकुञ्ज | हिल्हिलाउँछ निकुञ्ज सुन्दर । | ||
:: | ::हाँस्दिनन् अझ रिसाउँछन् तर ॥ | ||
ती शकुन्तसँगिनी मनोहरा । | |||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
भन्दछिन् | भन्दछिन् "नगर दुष्ट है कुरा । | ||
::कान दुख्दछ मलाइ चर्चर | ::कान दुख्दछ मलाइ चर्चर ॥" | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:15, 6 March 2025
"ह्वैन ह्वैन नखरे यिनी सदा ।
बौल्दछिन् अनृत है प्रियम्वदा ॥
गर्दिनन् बुझ बिहा शकुन्तला ।
क्या गिज्याउन सिपालु चञ्चला ॥"
भन्दछिन् जल दिएर बोटमा ।
चारु हास्य-रससाथ ओठमा ॥
(२७)
चूपचाप अलि बेर चल्दछन् ।
वल्लरीकर कुनै त गल्दछन्॥
गुप्त दर्शक "म बोक्दथें भनी ।
त्यो घडा युवतिको परीसरि ॥"
आर्त चुक्चुक गरेर जल्दछन् ।
(२८)
चारु चङ्ग चपला बसीकन।
त्यो घडाकन धरिन् जमीनमा ॥
"बोक्न सक्दिनँ म भार" भन्दछिन् ।
"ढेडु यो घटभरी बिकाममा ॥
छाद्छ छल्छल गरी सधैंभरि ।
खालि रुग्ण शिशु झैं झुकीवरी ॥
आफू चल्न नसकी सधैं चढूँ ।
भन्छ कम्मर गह्रूँ गरी गरी ॥
रुन्छ हेर बहुतै, छचल्किई ।
वल्कलै पनि भिजाउँदै झरी ॥
चल्मलाउँछ सदा कटी पनि ।
खान्छ चल्मल गरेर कर्करी ॥
'जान्छु वा' घर बरू बिहा गरी ।
बाल वास्तव कटीविषे धरी ॥"
(२९)
हिल्हिलाउँछ निकुञ्ज सुन्दर ।
हाँस्दिनन् अझ रिसाउँछन् तर ॥
ती शकुन्तसँगिनी मनोहरा ।
(३०)
भन्दछिन् "नगर दुष्ट है कुरा ।
कान दुख्दछ मलाइ चर्चर ॥"
(३१)