Page:Shakuntala.pdf/123: Difference between revisions
→Not proofread: Created page with "विशाल वक्षस्थलमा छचल्किँदा । बनेर राम्रो सपना जलैजल ॥ हवा तथा स्वर्ग प्रकाशमा चल । कुँदिन्छ छल्छल् जल छालले छुँदा ॥ सफेद मोती लिइ स्पर्श कोमल । सिपीहरूमा ध्वनि मात्रको बल ॥ पसेर..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
वक्षस्थलमा छचल्किँदा । | विशाल वक्षस्थलमा छचल्किँदा । | ||
::बनेर राम्रो सपना जलैजल ॥ | |||
बनेर राम्रो सपना जलैजल ॥ | |||
हवा तथा स्वर्ग प्रकाशमा चल । | हवा तथा स्वर्ग प्रकाशमा चल । | ||
कुँदिन्छ छल्छल् जल छालले छुँदा ॥ | ::कुँदिन्छ छल्छल् जल छालले छुँदा ॥ | ||
सफेद मोती लिइ स्पर्श कोमल । | सफेद मोती लिइ स्पर्श कोमल । | ||
सिपीहरूमा ध्वनि मात्रको बल ॥ | ::सिपीहरूमा ध्वनि मात्रको बल ॥ | ||
पसेर रेखा दिन जान्छ मञ्जुल । | पसेर रेखा दिन जान्छ मञ्जुल । | ||
::हुरी वहाँ बन्दछ खालि कोमल ॥ | |||
हुरी वहाँ बन्दछ खालि कोमल ॥ | |||
बन्दो छ दाना खँदिलो जहाँ तल । | बन्दो छ दाना खँदिलो जहाँ तल । | ||
::उम्रीरहेछन् जल झ्याउ चल्मल ॥ | |||
विचित्र छन् जन्तु जहाँ सुशीतल । | विचित्र छन् जन्तु जहाँ सुशीतल । | ||
ती | ::ती पीङका सुन्दरता सफा सफा ॥ | ||
पानी भरेका मृदु दाँत कोमल । | |||
पानी भरेका मृदु | ::लिएर मुस्के मृदु बैंसका फल ॥ | ||
सौन्दर्यको वारिधि वन्यमा तल । | |||
{{pcn|(१५)}} | |||
कोमल । | |||
मृदु बैंसका फल ॥ | |||
वन्यमा तल । | |||
१५) | |||
जहाँ छ फुल्दी नलिनी लिई दल । | जहाँ छ फुल्दी नलिनी लिई दल । | ||
::सलक्क बान्कीसित छाल कोमल ॥ | |||
सलक्क बान्कीसित छाल कोमल ॥ | |||
देखाउँदै मोहन सृष्टि मञ्जुल । | देखाउँदै मोहन सृष्टि मञ्जुल । | ||
त्यो ठाउँ हो नाक निधारको तल ॥ | ::त्यो ठाउँ हो नाक निधारको तल ॥ | ||
{{pcn|(१६)}} | |||
१६) | |||
जहाँ शाशीको छवि हुन्छ टाकुरा । | |||
::सेतो उज्यालो हिउँका शरद् सफा ॥ | |||
ती भाल हुन् कोमल, कर्ण-कन्दरा । | ती भाल हुन् कोमल, कर्ण-कन्दरा । | ||
::ती केश हुन् कृष्णलता हराभरा ॥ | |||
ती केश हुन् कृष्णलता | गला त्यही हो जुन छन् त्यहाँ चरा । | ||
{{pcn|(१७)}} | |||
गला त्यही हो जुन छन् त्यहाँ | |||
(१७) | |||
श्रीकृष्णले सुन्दर बैंस चालको । | श्रीकृष्णले सुन्दर बैंस चालको । | ||
::हेरूँ भनी चारु खुलस्त माधुरी ॥ | |||
लुकेर वृन्दावनबीच झाँगमा । | |||
लुकेर | ::जो देखिनेछन् मृदु गोपिनीहरू ॥ | ||
</poem>}} | |||
{{stanza continue}} | |||
देखिनेछन् मृदु गोपिनीहरू ॥ | |||
Latest revision as of 21:33, 5 March 2025
विशाल वक्षस्थलमा छचल्किँदा ।
बनेर राम्रो सपना जलैजल ॥
हवा तथा स्वर्ग प्रकाशमा चल ।
कुँदिन्छ छल्छल् जल छालले छुँदा ॥
सफेद मोती लिइ स्पर्श कोमल ।
सिपीहरूमा ध्वनि मात्रको बल ॥
पसेर रेखा दिन जान्छ मञ्जुल ।
हुरी वहाँ बन्दछ खालि कोमल ॥
बन्दो छ दाना खँदिलो जहाँ तल ।
उम्रीरहेछन् जल झ्याउ चल्मल ॥
विचित्र छन् जन्तु जहाँ सुशीतल ।
ती पीङका सुन्दरता सफा सफा ॥
पानी भरेका मृदु दाँत कोमल ।
लिएर मुस्के मृदु बैंसका फल ॥
सौन्दर्यको वारिधि वन्यमा तल ।
(१५)
जहाँ छ फुल्दी नलिनी लिई दल ।
सलक्क बान्कीसित छाल कोमल ॥
देखाउँदै मोहन सृष्टि मञ्जुल ।
त्यो ठाउँ हो नाक निधारको तल ॥
(१६)
जहाँ शाशीको छवि हुन्छ टाकुरा ।
सेतो उज्यालो हिउँका शरद् सफा ॥
ती भाल हुन् कोमल, कर्ण-कन्दरा ।
ती केश हुन् कृष्णलता हराभरा ॥
गला त्यही हो जुन छन् त्यहाँ चरा ।
(१७)
श्रीकृष्णले सुन्दर बैंस चालको ।
हेरूँ भनी चारु खुलस्त माधुरी ॥
लुकेर वृन्दावनबीच झाँगमा ।
जो देखिनेछन् मृदु गोपिनीहरू ॥