Page:Shakuntala.pdf/115: Difference between revisions
→Not proofread: Created page with "सिएर पात ओढने भए बनी गुटुमुद समस्त विश्व रन्कियो नशा तनक्क यो ॥ वनै घनक्क घन्कियो कपाल आज सन्कियो । म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ खान्नेँ है हवा ॥ छ लड्डु मोतिचूरको सिवाय और के..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सिएर पात ओढने भए बनी | {{center block| | ||
समस्त विश्व रन्कियो नशा तनक्क | <poem> | ||
सिएर पात ओढने भए बनी गुटुमुटु । | |||
::समस्त विश्व रन्कियो नशा तनक्क तन्कियो ॥ | |||
॥ | |||
वनै घनक्क घन्कियो कपाल आज सन्कियो । | वनै घनक्क घन्कियो कपाल आज सन्कियो । | ||
म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ | ::म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ खान्नँ है हवा ॥ | ||
छ लड्डु मोतिचूरको सिवाय और के दवा | छ लड्डु मोतिचूरको सिवाय और के दवा ?" | ||
भनी | ::भनी लडूँ लडूँ गरी विचित्र विकृताऽनन ॥ | ||
" | "थकाइले मरें" भनी हँसाउँदा भए वन । | ||
{{pcn|(३२)}} | |||
हँसाउँदा भए | |||
(३२) | |||
। | ::धरेर हात कानमा "नगै हुँदैन आउ लौ ।" | ||
भनेर तान्दछन् त्यहाँ क्षितीश मुस्कुराउँदा ॥ | |||
मिले छ ओर्लिने चपाउन | ::"यहाँ छ सात हातको गजेन्द्र मेघ गर्जन । | ||
लुला र लङ्गडा मिले छ ओर्लिने चपाउन ॥" | |||
भनेर हाँस्न | ::भनेर हाँस्न हेर्दछन् सँगी हँसाउँदोकन । | ||
थरर्र काँप्दछन् सँगी झिकेर स्वाँग गन्थन ॥ | |||
{{pcn|(३३)}} | |||
(३३) | |||
::"अहो ! म जान्नँ जान्नँ नि करालदंष्ट्र आउला । | |||
म तीन हातको बुजो मकै भनी चपाउला ॥ | म तीन हातको बुजो मकै भनी चपाउला ॥ | ||
::कपालकाँशकी प्रिया धुरू धुरू रुवाउला । | |||
कपालकाँशकी प्रिया धुरू | |||
ठिटा ठिटीहरू हरे ! मबाद को खुलाउला ॥ | ठिटा ठिटीहरू हरे ! मबाद को खुलाउला ॥ | ||
::म रुन्छु पेटमा पसी झिकेर को बचाउला ?" | |||
भनेर आँसु नक्कली निकाल्न थूक लाउँदा ॥ | |||
::भए विनोद, हास्यका सँगी त्यहाँ हँसाउँदा । | |||
{{pcn|(३४)}} | |||
::सुचारु वन्य मार्गका दुवै किनार फुल्दछन् । | |||
विहङ्ग रङ्ग रङ्गका कुँजेर मस्त झुल्दछन् ॥ | |||
::अनङ्गवाण रङ्गका अनेक ढङ्ग फुल्दछन् । | |||
सँगी लिई क्षितीश ती प्रसन्नचित्त चल्दछन् ॥ | |||
{{pcn|(३५)}} | |||
सुचारु वन्य मार्गका दुवै किनार | |||
विहङ्ग रङ्ग | |||
सँगी लिई | |||
ती प्रसन्नचित्त चल्दछन् ॥ | |||
(३५) | |||
टपक्क रत्न | ::सुकाइँदा उ देखिए अनेक चारु वल्कल । | ||
गुडेर झल्मलाउँछन् | हरा प्रशाख वृक्षमा भिजेर तप्तपाउँदा ॥ | ||
। | ::टपक्क रत्न बूँद ती गुडेर झल्मलाउँछन् । | ||
विभिन्न | विभिन्न रङ्गमा फुटी जुहार झैं सुहाउँछन् ॥ | ||
कतै छ खोल बाहुको कतै छ कोट वक्षको । | ::कतै छ खोल बाहुको कतै छ कोट वक्षको । | ||
लता लिएर बाँधिने विभक्त पार्श्व पक्षको ॥ | लता लिएर बाँधिने विभक्त पार्श्व पक्षको ॥ | ||
३६) | {{pcn|(३६)}} | ||
</poem>}} |
Latest revision as of 19:24, 4 March 2025
सिएर पात ओढने भए बनी गुटुमुटु ।
समस्त विश्व रन्कियो नशा तनक्क तन्कियो ॥
वनै घनक्क घन्कियो कपाल आज सन्कियो ।
म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ खान्नँ है हवा ॥
छ लड्डु मोतिचूरको सिवाय और के दवा ?"
भनी लडूँ लडूँ गरी विचित्र विकृताऽनन ॥
"थकाइले मरें" भनी हँसाउँदा भए वन ।
(३२)
धरेर हात कानमा "नगै हुँदैन आउ लौ ।"
भनेर तान्दछन् त्यहाँ क्षितीश मुस्कुराउँदा ॥
"यहाँ छ सात हातको गजेन्द्र मेघ गर्जन ।
लुला र लङ्गडा मिले छ ओर्लिने चपाउन ॥"
भनेर हाँस्न हेर्दछन् सँगी हँसाउँदोकन ।
थरर्र काँप्दछन् सँगी झिकेर स्वाँग गन्थन ॥
(३३)
"अहो ! म जान्नँ जान्नँ नि करालदंष्ट्र आउला ।
म तीन हातको बुजो मकै भनी चपाउला ॥
कपालकाँशकी प्रिया धुरू धुरू रुवाउला ।
ठिटा ठिटीहरू हरे ! मबाद को खुलाउला ॥
म रुन्छु पेटमा पसी झिकेर को बचाउला ?"
भनेर आँसु नक्कली निकाल्न थूक लाउँदा ॥
भए विनोद, हास्यका सँगी त्यहाँ हँसाउँदा ।
(३४)
सुचारु वन्य मार्गका दुवै किनार फुल्दछन् ।
विहङ्ग रङ्ग रङ्गका कुँजेर मस्त झुल्दछन् ॥
अनङ्गवाण रङ्गका अनेक ढङ्ग फुल्दछन् ।
सँगी लिई क्षितीश ती प्रसन्नचित्त चल्दछन् ॥
(३५)
सुकाइँदा उ देखिए अनेक चारु वल्कल ।
हरा प्रशाख वृक्षमा भिजेर तप्तपाउँदा ॥
टपक्क रत्न बूँद ती गुडेर झल्मलाउँछन् ।
विभिन्न रङ्गमा फुटी जुहार झैं सुहाउँछन् ॥
कतै छ खोल बाहुको कतै छ कोट वक्षको ।
लता लिएर बाँधिने विभक्त पार्श्व पक्षको ॥
(३६)