Page:Shakuntala.pdf/110: Difference between revisions
→Not proofread: Created page with "'उडूँ उड्ँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर । हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥ छ चित्र काल जीवको जगत् अणण्यमा सरि । सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥ २) अदृष्ट दूत झैं त्यह..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
'उडूँ | {{center block| | ||
<poem> | |||
हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥ | 'उडूँ उडूँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर । | ||
::हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥ | |||
छ चित्र काल जीवको जगत् | छ चित्र काल जीवको जगत् अरण्यमा सरि । | ||
सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥ | ::सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥ | ||
{{pcn|(१३)}} | |||
अदृष्ट दूत झैं त्यहाँ झलक्क देखिए दुई । | अदृष्ट दूत झैं त्यहाँ झलक्क देखिए दुई । | ||
::सुशान्त साधुरूप छन् त्रिरेख भाल चन्दन ॥ | |||
सुशान्त साधुरूप छन् त्रिरेख भाल चन्दन ॥ | |||
खडा भएर बीचमा स्ववक्षबाट रक्षण । | खडा भएर बीचमा स्ववक्षबाट रक्षण । | ||
::गरेर भीत मिर्गको उचाल्दछन् दुवै कर ॥ | |||
गरेर भीत मिर्गको | "प्रहार माफ होस्" भनी उठाउँदा दुवै स्वर । | ||
{{pcn|(१४)}} | |||
(१४) | |||
झलक्क झल्किँदा तिनी झसङ्ग झट्ट झस्किए । | झलक्क झल्किँदा तिनी झसङ्ग झट्ट झस्किए । | ||
::झल्याँस्स ! चट्ट वाण त्यो झुकेर झर्छ झारमा ॥ | |||
सुवीर बाहु काँप्दछन् र भर्छ पाउमा धनु । | |||
::स्वधर्मका विरोधमा त्यसो गरेर झस्किनु ॥ | |||
{{pcn|(१५)}} | |||
"प्रहार माफ पाउँला प्रभो" भनेर बढ्दछन् । | |||
::अगाडि हात जोड्दछन् विनीत वाक्य बोल्दछन् ॥ | |||
"प्रहार माफ पाउँला ! प्रभो जगत्-प्रभाकर । | |||
::नजीक पर्णको कुटी धनी छ मिर्गको पर ॥ | |||
अगाडि हात जोड्दछन् विनीत वाक्य बोल्दछन् ॥ | |||
नजीक पर्णको कुटी धनी छ मिर्गको पर ॥ | |||
छ साधु जीव शान्त त्यो अरण्यमा मनोहर । | छ साधु जीव शान्त त्यो अरण्यमा मनोहर । | ||
::हरा सुमिष्ट शस्यले सुपुष्ट जन्तु सुन्दर ॥ | |||
हरा सुमिष्ट शस्यले सुपुष्ट जन्तु सुन्दर ॥ | |||
सदैव चाट्छ प्रेमले सुवृद्ध कण्वका कर । | सदैव चाट्छ प्रेमले सुवृद्ध कण्वका कर । | ||
{{pcn|(१६)}} | |||
बढेर वन्य बाल झैं सुचारुकेलिप्राकृत । | बढेर वन्य बाल झैं सुचारुकेलिप्राकृत । | ||
::गरी कूटी सुहाउँदो नवीन नृत्यले नित ॥ | |||
फुरुक्क फुर्कि हुर्कियो महर्षिको मनोरथ । | |||
::सुचारु हातले सदा सप्रेम सुम्सुम्याइँदो ॥ | |||
{{pcn|(१७)}} | |||
</poem>}} | |||
Latest revision as of 18:45, 4 March 2025
'उडूँ उडूँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर ।
हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥
छ चित्र काल जीवको जगत् अरण्यमा सरि ।
सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥
(१३)
अदृष्ट दूत झैं त्यहाँ झलक्क देखिए दुई ।
सुशान्त साधुरूप छन् त्रिरेख भाल चन्दन ॥
खडा भएर बीचमा स्ववक्षबाट रक्षण ।
गरेर भीत मिर्गको उचाल्दछन् दुवै कर ॥
"प्रहार माफ होस्" भनी उठाउँदा दुवै स्वर ।
(१४)
झलक्क झल्किँदा तिनी झसङ्ग झट्ट झस्किए ।
झल्याँस्स ! चट्ट वाण त्यो झुकेर झर्छ झारमा ॥
सुवीर बाहु काँप्दछन् र भर्छ पाउमा धनु ।
स्वधर्मका विरोधमा त्यसो गरेर झस्किनु ॥
(१५)
"प्रहार माफ पाउँला प्रभो" भनेर बढ्दछन् ।
अगाडि हात जोड्दछन् विनीत वाक्य बोल्दछन् ॥
"प्रहार माफ पाउँला ! प्रभो जगत्-प्रभाकर ।
नजीक पर्णको कुटी धनी छ मिर्गको पर ॥
छ साधु जीव शान्त त्यो अरण्यमा मनोहर ।
हरा सुमिष्ट शस्यले सुपुष्ट जन्तु सुन्दर ॥
सदैव चाट्छ प्रेमले सुवृद्ध कण्वका कर ।
(१६)
बढेर वन्य बाल झैं सुचारुकेलिप्राकृत ।
गरी कूटी सुहाउँदो नवीन नृत्यले नित ॥
फुरुक्क फुर्कि हुर्कियो महर्षिको मनोरथ ।
सुचारु हातले सदा सप्रेम सुम्सुम्याइँदो ॥
(१७)