Jump to content

Page:Shakuntala.pdf/56: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{|{{x-larger|'''पञ्चम सर्ग'''}}}}
{{c|{{x-larger|'''पञ्चम सर्ग'''}}}}


{{center block|
{{center block|
Line 5: Line 5:
यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन ।
यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन ।
::आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥
::आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥
बन्दो कुड्मल फुल्दष्यो हृदयको संवादसौगन्ध्यमा ।
बन्दो कुड्मल फुल्दथ्यो हृदयको संवादसौगन्ध्यमा ।
::बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
::बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
{{pcn|(१)}}
{{pcn|(१)}}
Line 17: Line 17:
उड्दा स्वर्ण-पखेरु चारु दिन छन्‌ लाली सुनौलासँग ।
उड्दा स्वर्ण-पखेरु चारु दिन छन्‌ लाली सुनौलासँग ।
::गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
::गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
प्याला फूल छ, चाँदनी रस भरी पड्खा छ हाँगाभरी ।
प्याला फूल छ, चाँदनी रस भरी पङ्खा छ हाँगाभरी ।
::कल्लोली मृदु अप्सराहरु नटी छन्‌ नाच्न कल्कल्‌ गरी ॥
::कल्लोली मृदु अप्सराहरु नटी छन्‌ नाच्न कल्कल्‌ गरी ॥
{{pcn|(३)}}
{{pcn|(३)}}


राम्रा वन्य क्रा सबैतिर त्यहाँ स्वादिष्ट छन्‌ रञ्जन ।
राम्रा वन्य कुरा सबैतिर त्यहाँ स्वादिष्ट छन्‌ रञ्जन ।
::मिन्छन्‌ पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥
::मिल्छन्‌ पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥
त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा ।
त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा ।
::पाउँ बस्न त नन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥
::पाउँ बस्न त बन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥
{{pcn|(४)}}
{{pcn|(४)}}


</poem>}}
</poem>}}

Latest revision as of 15:01, 26 February 2025

This page has been proofread
पञ्चम सर्ग

यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन ।
आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥
बन्दो कुड्मल फुल्दथ्यो हृदयको संवादसौगन्ध्यमा ।
बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
(१)

चल्छन्‌ वन्य समीर मन्द गतिका आनन्दमा मन्दमा ।
हुन्छन्‌ रङ्ग अनङ्ग वाणहरुमा भूङ्गादिका सङ्गमा ॥
स्वादु स्पर्श प्रसून शीतल लिँदै ती छालको छन्दमा ।
आनन्दी वनका सुगन्ध मनका छर्छन्‌ फुली रङ्गमा ॥
(२)

उड्दा स्वर्ण-पखेरु चारु दिन छन्‌ लाली सुनौलासँग ।
गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
प्याला फूल छ, चाँदनी रस भरी पङ्खा छ हाँगाभरी ।
कल्लोली मृदु अप्सराहरु नटी छन्‌ नाच्न कल्कल्‌ गरी ॥
(३)

राम्रा वन्य कुरा सबैतिर त्यहाँ स्वादिष्ट छन्‌ रञ्जन ।
मिल्छन्‌ पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥
त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा ।
पाउँ बस्न त बन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥
(४)