Page:Laxmi nibandhasangraha.pdf/131: Difference between revisions
→Not proofread: Created page with "बज्छ अनाहत मृदु झ्ङ्कार ! ॥ फिल्मी जीवन बन्दछ मिरमिर; भर्दै अर्घनिमीलन सार । लहरीहरूमै श्रवबणसिपीमा समरहरूको पारावर ॥ ढकनी-परीका पातला पंख आधा-विपना-सपना-सार । चेत बिचेतका दोसाँध-..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बज्छ अनाहत मृदु | <blockquote><b> | ||
<poem> | |||
बज्छ अनाहत मृदु झङ्कार ! ॥ | |||
फिल्मी जीवन बन्दछ मिरमिर; | फिल्मी जीवन बन्दछ मिरमिर; | ||
भर्दै अर्धनिमीलन सार । | |||
भर्दै | लहरीहरूमै श्रवणसिपीमा | ||
लहरीहरूमै | |||
समरहरूको पारावर ॥ | समरहरूको पारावर ॥ | ||
ढकनी-परीका पातला पंख | ढकनी-परीका पातला पंख | ||
आधा-विपना-सपना-सार । | आधा-विपना-सपना-सार । | ||
चेत | चेत विचेतका दोसाँध-जगत्मा | ||
ओर्लिन्छन् मृदु | ओर्लिन्छन् मृदु झङ्कृतिदार | ||
जलमा थलमा नहुने | जलमा थलमा नहुने ज्योति- | ||
हरूको बन्दछ मधु संसार । | |||
गोधूलिका अप्सरगणहरू | |||
रुनुझुनु गर्छन् तार हजार !" | |||
</poem> | |||
</b></blockquote> | |||
यो कविता त होइन, मानो छायावादी हुन खोज्नेको कृत्रिम | यो कविता त होइन, मानो छायावादी हुन खोज्नेको कृत्रिम | ||
भावको | भावको झिलमिलावटसम्म मात्र हो तर ती कविता जो अनायास निद्रानेरको | ||
गोधूलिमा स्फुरण लिन्छन् र अलिखितका संसारमा मात्र लहरिन्छन् । | गोधूलिमा स्फुरण लिन्छन् र अलिखितका संसारमा मात्र लहरिन्छन् । | ||
अर्कै रुनझुनीसँग त्यस बेला बोलिरहेका थिए जब म अलमस्तीको | अर्कै रुनझुनीसँग त्यस बेला बोलिरहेका थिए जब म अलमस्तीको | ||
माधुर्य अनुभव गर्दथे । मेरो क्षुद्र कुम्भकर्णका सपनाहरू र अलिखित | माधुर्य अनुभव गर्दथे । मेरो क्षुद्र कुम्भकर्णका सपनाहरू र अलिखित | ||
कविताहरू प्रकाशित गर्ने छापाखाना भए, हाम्री 'शारदा' संसारको | कविताहरू प्रकाशित गर्ने छापाखाना भए, हाम्री 'शारदा' संसारको | ||
अत्युत्तम साहित्यधन बन्दथिन् । उनका निद्राअगाडि कति लामो गोधूलि | |||
अत्युत्तम साहित्यधन बन्दथिन् । उनका | |||
हुँदाहुन् र कति लामा विलास ! | हुँदाहुन् र कति लामा विलास ! | ||
जब कुम्भकर्ण मस्त निदाएका हुन्थे त्यस बेला पनि उनमा | जब कुम्भकर्ण मस्त निदाएका हुन्थे त्यस बेला पनि उनमा | ||
प्रशंसनीयता नै हरहमेशा रहन्थ्यो ! रावण लङ्काको राजा रहन्थ्यो । उनी | |||
प्रशंसनीयता नै हरहमेशा रहन्थ्यो ! रावण | |||
पलङमाथि ! उनीलाई राज्यसीमा विस्तार गर्नको प्रयास पर्दैनथ्यो । | पलङमाथि ! उनीलाई राज्यसीमा विस्तार गर्नको प्रयास पर्दैनथ्यो । | ||
दृश्यजगत्भन्दा ठूलो असीममा उनको शासन हुन्थ्यो । यथार्थ आई | दृश्यजगत्भन्दा ठूलो असीममा उनको शासन हुन्थ्यो । यथार्थ आई | ||
सहजै नाच्तथे । मानवजातिले सुन्दै नसुनेका विशाल बस्ती विचरण गर्दै | सहजै नाच्तथे । मानवजातिले सुन्दै नसुनेका विशाल बस्ती विचरण गर्दै | ||
उनी कहिले भैंसीको सूँड देख्तथे र कहिले हात्तीको याल । अति अपरिचित | उनी कहिले भैंसीको सूँड देख्तथे र कहिले हात्तीको याल । अति अपरिचित | ||
आत्माहरू उनलाई सलाम गर्न आउँथे, यद्यपि सलाम भन्ने शब्दमा | आत्माहरू उनलाई सलाम गर्न आउँथे, यद्यपि सलाम भन्ने शब्दमा | ||
हामी त्यो आनन्दपूर्वकको प्राचीन झुकाइ देख्न सक्तैनौं । उनको आत्मा | |||
हामी त्यो आनन्दपूर्वकको प्राचीन | आनन्दको स्वतन्त्रतामा आफूखुशी सिर्जने सुनसानलाई झिलमिलाएर | ||
आनन्दको स्वतन्त्रतामा आफूखुशी सिर्जने सुनसानलाई | |||
बराबर आफ्नो राज्य नामेट पारेर अनुभव गर्दथ्यो । अनि फेरि रावणका | बराबर आफ्नो राज्य नामेट पारेर अनुभव गर्दथ्यो । अनि फेरि रावणका | ||
Latest revision as of 18:45, 25 February 2025
बज्छ अनाहत मृदु झङ्कार ! ॥
फिल्मी जीवन बन्दछ मिरमिर;
भर्दै अर्धनिमीलन सार ।
लहरीहरूमै श्रवणसिपीमा
समरहरूको पारावर ॥
ढकनी-परीका पातला पंख
आधा-विपना-सपना-सार ।
चेत विचेतका दोसाँध-जगत्मा
ओर्लिन्छन् मृदु झङ्कृतिदार
जलमा थलमा नहुने ज्योति-
हरूको बन्दछ मधु संसार ।
गोधूलिका अप्सरगणहरू
रुनुझुनु गर्छन् तार हजार !"
यो कविता त होइन, मानो छायावादी हुन खोज्नेको कृत्रिम भावको झिलमिलावटसम्म मात्र हो तर ती कविता जो अनायास निद्रानेरको गोधूलिमा स्फुरण लिन्छन् र अलिखितका संसारमा मात्र लहरिन्छन् । अर्कै रुनझुनीसँग त्यस बेला बोलिरहेका थिए जब म अलमस्तीको माधुर्य अनुभव गर्दथे । मेरो क्षुद्र कुम्भकर्णका सपनाहरू र अलिखित कविताहरू प्रकाशित गर्ने छापाखाना भए, हाम्री 'शारदा' संसारको अत्युत्तम साहित्यधन बन्दथिन् । उनका निद्राअगाडि कति लामो गोधूलि हुँदाहुन् र कति लामा विलास !
जब कुम्भकर्ण मस्त निदाएका हुन्थे त्यस बेला पनि उनमा प्रशंसनीयता नै हरहमेशा रहन्थ्यो ! रावण लङ्काको राजा रहन्थ्यो । उनी पलङमाथि ! उनीलाई राज्यसीमा विस्तार गर्नको प्रयास पर्दैनथ्यो । दृश्यजगत्भन्दा ठूलो असीममा उनको शासन हुन्थ्यो । यथार्थ आई सहजै नाच्तथे । मानवजातिले सुन्दै नसुनेका विशाल बस्ती विचरण गर्दै उनी कहिले भैंसीको सूँड देख्तथे र कहिले हात्तीको याल । अति अपरिचित आत्माहरू उनलाई सलाम गर्न आउँथे, यद्यपि सलाम भन्ने शब्दमा हामी त्यो आनन्दपूर्वकको प्राचीन झुकाइ देख्न सक्तैनौं । उनको आत्मा आनन्दको स्वतन्त्रतामा आफूखुशी सिर्जने सुनसानलाई झिलमिलाएर बराबर आफ्नो राज्य नामेट पारेर अनुभव गर्दथ्यो । अनि फेरि रावणका