Page:Laxmi nibandhasangraha.pdf/110: Difference between revisions
→Not proofread: Created page with "रचनाअगाडि दिनको चन्द्रमा झैँ धूसर बन्दछ । चित्रकारी यो अनन्त रङ्डदार कलाभवनअगाडि श्वास र ढुकढ्कीबिनाको जँच्दछ । ज्ञानका शिखर पनि शिरोबिन्दुअगाडि बाउन्ने बन्दछ र हाम्रो क्षृद्व..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
रचनाअगाडि दिनको चन्द्रमा | रचनाअगाडि दिनको चन्द्रमा झैं धूसर बन्दछ । चित्रकारी यो अनन्त | ||
रङ्गदार कलाभवनअगाडि श्वास र ढुकढ्कीबिनाको जँच्दछ । ज्ञानका | |||
शिखर पनि शिरोबिन्दुअगाडि बाउन्ने बन्दछ र हाम्रो | शिखर पनि शिरोबिन्दुअगाडि बाउन्ने बन्दछ र हाम्रो क्षुद्र रचना | ||
महासागरको मीठो रङ्गिलो बुदबुदभन्दा बढ्ता | महासागरको मीठो रङ्गिलो बुदबुदभन्दा बढ्ता देखिंदैन । जीवनको जादूले | ||
सब चीजलाई हराइदिन्छ, र लटमुखाजस्तो बनेर शिक्षितको घमण्ड | सब चीजलाई हराइदिन्छ, र लटमुखाजस्तो बनेर शिक्षितको घमण्ड | ||
विशालको मुख ताकेर | विशालको मुख ताकेर अँध्यारैमा बस्तछ । | ||
समुव्रकै तरङ्ग हो, तरङ्गको समुद्र होइन । | |||
'''समुव्रकै तरङ्ग हो, तरङ्गको समुद्र होइन ।''' | |||
मलाई त्यसै कारण कितापहरूदेखि झर्को लागेर आउँछ र जब | मलाई त्यसै कारण कितापहरूदेखि झर्को लागेर आउँछ र जब | ||
नवीन छन्द | नवीन छन्द खोज्नुपर्यो म वनको या पहाडको नजीक गएर नालाको | ||
गुनगुननेर लेट्तछु या त तारादार नीलाकाशको छायाछवि मधुर दृश्यमनि | गुनगुननेर लेट्तछु या त तारादार नीलाकाशको छायाछवि मधुर दृश्यमनि | ||
बसेर अनन्तको लहरदार प्रगति सुन्न खोज्दछु । तब उहाँ कहाँबाट | बसेर अनन्तको लहरदार प्रगति सुन्न खोज्दछु । तब उहाँ कहाँबाट | ||
मौनको मुटुबाट सन्देश जस्तो हृयदभावना अस्पष्टको मधुर कोपिलामा | मौनको मुटुबाट सन्देश जस्तो हृयदभावना अस्पष्टको मधुर कोपिलामा | ||
सुवास झैं भएर निस्कन्छ र ताराहरू मिल्न जान्छन् । अनि जीवनले | सुवास झैं भएर निस्कन्छ र ताराहरू मिल्न जान्छन् । अनि जीवनले | ||
मीठो बोली बोल्दछ जस्तो चिडियाहरू आकाशको शीतदार हावामा | मीठो बोली बोल्दछ जस्तो चिडियाहरू आकाशको शीतदार हावामा | ||
छातीले उडेर आएपछि बोल्दछन् । | छातीले उडेर आएपछि बोल्दछन् । | ||
जुन आँखाले विश्वमा छन्द देख्तछ, त्यसलाई नियमावलीका | जुन आँखाले विश्वमा छन्द देख्तछ, त्यसलाई नियमावलीका | ||
यान्त्रिक | यान्त्रिक तालीमहरू निको लाग्दैन, सहस्ररजनीको मिठासबाट | ||
तालीमहरू | |||
निको | |||
लाग्दैन, | |||
मिठासबाट | |||
अलङ्कारमञ्जरी र तगण तारतम्यहरूमा पुगेजस्ता लाग्दछन् । किताबका | अलङ्कारमञ्जरी र तगण तारतम्यहरूमा पुगेजस्ता लाग्दछन् । किताबका | ||
नियमहरू साङ्ग्रा, साना, टुक्रे, टेढा विदित हुन्छन् र विवेकी छर्लङ्ग | नियमहरू साङ्ग्रा, साना, टुक्रे, टेढा विदित हुन्छन् र विवेकी छर्लङ्ग | ||
कठोरतामा रहस्यको लयदार प्रगति ल्याउन खोजेजस्तो देखिन्छ । | |||
म भावलाई प्रथम मान्दछु र हृदयलाई पहिला स्थान दिन्छु। | म भावलाई प्रथम मान्दछु र हृदयलाई पहिला स्थान दिन्छु। | ||
भाषा भनेको भुलभुलावट हो। स्वर्गको रस भरिएको छातीलाई शब्दशास्त्र | |||
भाषा भनेको भुलभुलावट | पढ्नुपर्दैन, त्यसै झर्झराउँछ । सिर्जनाको प्राकृत ऐंडी मलाई त्यसै | ||
पढ्नुपर्दैन, त्यसै | |||
मुखरित गर्दछ र शब्दकोषको मलाई त्यतिको महत्त्व छैन जतिको राबर्ट | मुखरित गर्दछ र शब्दकोषको मलाई त्यतिको महत्त्व छैन जतिको राबर्ट | ||
ब्राउनिङ्गलाई शुरूमा थियो । म भाषाहीन युगको पहिलो जन्तु भए पनि | ब्राउनिङ्गलाई शुरूमा थियो । म भाषाहीन युगको पहिलो जन्तु भए पनि | ||
पहिला गुलाफ देखेर चूप रहन सक्ने थिइनँ । रङ्ग-रेखाबाट शब्दहरू बन्दै | पहिला गुलाफ देखेर चूप रहन सक्ने थिइनँ । रङ्ग-रेखाबाट शब्दहरू बन्दै | ||
आउँथे र मानव-भाषा पछि त्यसैलाई भन्ने थिए । मेरा अनुभूतिहरू | आउँथे र मानव-भाषा पछि त्यसैलाई भन्ने थिए । मेरा अनुभूतिहरू | ||
कविता भए मलाई कविकला सिक्नाको जरूरत छैन र कलेज-स्कूलहरू | |||
बन्नु | बन्नु मानवहृदयको पक्षपात युगमा हुँदो रहेछ जस्तो मलाई शङ्का लाग्दछ । | ||
शब्दहरू अनुभूतिबाट बन्दछन् जस्तो अनुभूति विभूतिबाट । शायद | शब्दहरू अनुभूतिबाट बन्दछन् जस्तो अनुभूति विभूतिबाट । शायद | ||
हामीहरू बाइमात्रा र तर्कुल्याका विज्ञान बनाउन सक्ने थियौं । मलाई | हामीहरू बाइमात्रा र तर्कुल्याका विज्ञान बनाउन सक्ने थियौं । मलाई | ||
Latest revision as of 17:25, 18 February 2025
रचनाअगाडि दिनको चन्द्रमा झैं धूसर बन्दछ । चित्रकारी यो अनन्त रङ्गदार कलाभवनअगाडि श्वास र ढुकढ्कीबिनाको जँच्दछ । ज्ञानका शिखर पनि शिरोबिन्दुअगाडि बाउन्ने बन्दछ र हाम्रो क्षुद्र रचना महासागरको मीठो रङ्गिलो बुदबुदभन्दा बढ्ता देखिंदैन । जीवनको जादूले सब चीजलाई हराइदिन्छ, र लटमुखाजस्तो बनेर शिक्षितको घमण्ड विशालको मुख ताकेर अँध्यारैमा बस्तछ ।
समुव्रकै तरङ्ग हो, तरङ्गको समुद्र होइन ।
मलाई त्यसै कारण कितापहरूदेखि झर्को लागेर आउँछ र जब नवीन छन्द खोज्नुपर्यो म वनको या पहाडको नजीक गएर नालाको गुनगुननेर लेट्तछु या त तारादार नीलाकाशको छायाछवि मधुर दृश्यमनि बसेर अनन्तको लहरदार प्रगति सुन्न खोज्दछु । तब उहाँ कहाँबाट मौनको मुटुबाट सन्देश जस्तो हृयदभावना अस्पष्टको मधुर कोपिलामा सुवास झैं भएर निस्कन्छ र ताराहरू मिल्न जान्छन् । अनि जीवनले मीठो बोली बोल्दछ जस्तो चिडियाहरू आकाशको शीतदार हावामा छातीले उडेर आएपछि बोल्दछन् ।
जुन आँखाले विश्वमा छन्द देख्तछ, त्यसलाई नियमावलीका यान्त्रिक तालीमहरू निको लाग्दैन, सहस्ररजनीको मिठासबाट अलङ्कारमञ्जरी र तगण तारतम्यहरूमा पुगेजस्ता लाग्दछन् । किताबका नियमहरू साङ्ग्रा, साना, टुक्रे, टेढा विदित हुन्छन् र विवेकी छर्लङ्ग कठोरतामा रहस्यको लयदार प्रगति ल्याउन खोजेजस्तो देखिन्छ ।
म भावलाई प्रथम मान्दछु र हृदयलाई पहिला स्थान दिन्छु। भाषा भनेको भुलभुलावट हो। स्वर्गको रस भरिएको छातीलाई शब्दशास्त्र पढ्नुपर्दैन, त्यसै झर्झराउँछ । सिर्जनाको प्राकृत ऐंडी मलाई त्यसै मुखरित गर्दछ र शब्दकोषको मलाई त्यतिको महत्त्व छैन जतिको राबर्ट ब्राउनिङ्गलाई शुरूमा थियो । म भाषाहीन युगको पहिलो जन्तु भए पनि पहिला गुलाफ देखेर चूप रहन सक्ने थिइनँ । रङ्ग-रेखाबाट शब्दहरू बन्दै आउँथे र मानव-भाषा पछि त्यसैलाई भन्ने थिए । मेरा अनुभूतिहरू कविता भए मलाई कविकला सिक्नाको जरूरत छैन र कलेज-स्कूलहरू बन्नु मानवहृदयको पक्षपात युगमा हुँदो रहेछ जस्तो मलाई शङ्का लाग्दछ । शब्दहरू अनुभूतिबाट बन्दछन् जस्तो अनुभूति विभूतिबाट । शायद हामीहरू बाइमात्रा र तर्कुल्याका विज्ञान बनाउन सक्ने थियौं । मलाई