Page:Shakuntala.pdf/54: Difference between revisions
→Not proofread: Created page with "वहाँ कामको वासना देखिँदैन । सबै छन् कला मौनमा मस्त हाई ! यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी । हवाका झिना हात लाग्छन् मलाई ॥ (५९) बहाँ भेद देवी तथा देवताको । छ राम्रा कला सिर्जना गर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
वहाँ कामको वासना देखिँदैन । | वहाँ कामको वासना देखिँदैन । | ||
::सबै छन् कला मौनमा मस्त हाई ! | |||
सबै छन् कला मौनमा मस्त हाई ! | |||
यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी । | यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी । | ||
हवाका झिना हात लाग्छन् मलाई ॥ | ::हवाका झिना हात लाग्छन् मलाई ॥ | ||
( | {{pcn|(८९)}} | ||
बहाँ भेद देवी तथा देवताको । | बहाँ भेद देवी तथा देवताको । | ||
::छ राम्रा कला सिर्जना गर्नलाई ॥ | |||
छ राम्रा कला सिर्जना गर्नलाई ॥ | |||
सुवासी त्यहाँ प्रेमका भाव झीना । | सुवासी त्यहाँ प्रेमका भाव झीना । | ||
यहाँ टिप्दछन् फूलले- वासनामा ॥” | ::यहाँ टिप्दछन् फूलले- वासनामा ॥” | ||
{{pcn|(९०)}} | |||
(९०) | |||
सुनी काम लज्जाहरूमा बिलायो । | सुनी काम लज्जाहरूमा बिलायो । | ||
बनी स्वादु आनन्द अर्कै रमायो ॥ | ::बनी स्वादु आनन्द अर्कै रमायो ॥ | ||
वहाँ थप्दथिन् मैनका “दिव्य नीति । | वहाँ थप्दथिन् मैनका “दिव्य नीति । | ||
विना बाँधले राख्छ आनन्दरीति ॥ | ::विना बाँधले राख्छ आनन्दरीति ॥ | ||
{{pcn|(९१)}} | |||
सधैं दिव्य इच्छा कतै छैन बाधा । | सधैं दिव्य इच्छा कतै छैन बाधा । | ||
त्यहाँ सिर्जना गर्दछौं स्वप्नलाई ॥ | ::त्यहाँ सिर्जना गर्दछौं स्वप्नलाई ॥ | ||
यहाँ | यहाँ बाँधिएकी धराचक्रभित्र । | ||
::बनिन् आज यी खुम्चिए झौँ मलाई ॥ | |||
बाँधिएकी | {{pcn|(९२)}} | ||
धराचक्रभित्र । | |||
बनिन् आज यी खुम्चिए झौँ मलाई ॥ | |||
(९२) | |||
जसै उड्नको प्रेरणा पङ्खभित्र । | जसै उड्नको प्रेरणा पङ्खभित्र । | ||
ममा कुत्कुती दिन्छ आफ्नो विचित्र ॥ | ::ममा कुत्कुती दिन्छ आफ्नो विचित्र ॥ | ||
उज्यालो कलाकारकी स्वप्नतुल्य । | उज्यालो कलाकारकी स्वप्नतुल्य । | ||
म पाउँ त्यसै उड्न स्वेच्छा-पवित्र ॥ | ::म पाउँ त्यसै उड्न स्वेच्छा-पवित्र ॥ | ||
{{pcn|(९३)}} | |||
(९३) | |||
न ता बाँधिएकी म भै फूलतुल्य । | न ता बाँधिएकी म भै फूलतुल्य । | ||
::सबै ओठ भै मूक हा ! वैलिनेछु ॥ | |||
सबै ओठ भै मूक हा ! वैलिनेछु ॥ | |||
सफा प्रेममा स्वर्ग पृष्वी हुनाले । | सफा प्रेममा स्वर्ग पृष्वी हुनाले । | ||
म बस्नेछु सच्चाइले नै छुनाले ॥ | ::म बस्नेछु सच्चाइले नै छुनाले ॥ | ||
{{pcn|(९४)}} | |||
</poem>}} |
Latest revision as of 01:43, 17 February 2025
वहाँ कामको वासना देखिँदैन ।
सबै छन् कला मौनमा मस्त हाई !
यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी ।
हवाका झिना हात लाग्छन् मलाई ॥
(८९)
बहाँ भेद देवी तथा देवताको ।
छ राम्रा कला सिर्जना गर्नलाई ॥
सुवासी त्यहाँ प्रेमका भाव झीना ।
यहाँ टिप्दछन् फूलले- वासनामा ॥”
(९०)
सुनी काम लज्जाहरूमा बिलायो ।
बनी स्वादु आनन्द अर्कै रमायो ॥
वहाँ थप्दथिन् मैनका “दिव्य नीति ।
विना बाँधले राख्छ आनन्दरीति ॥
(९१)
सधैं दिव्य इच्छा कतै छैन बाधा ।
त्यहाँ सिर्जना गर्दछौं स्वप्नलाई ॥
यहाँ बाँधिएकी धराचक्रभित्र ।
बनिन् आज यी खुम्चिए झौँ मलाई ॥
(९२)
जसै उड्नको प्रेरणा पङ्खभित्र ।
ममा कुत्कुती दिन्छ आफ्नो विचित्र ॥
उज्यालो कलाकारकी स्वप्नतुल्य ।
म पाउँ त्यसै उड्न स्वेच्छा-पवित्र ॥
(९३)
न ता बाँधिएकी म भै फूलतुल्य ।
सबै ओठ भै मूक हा ! वैलिनेछु ॥
सफा प्रेममा स्वर्ग पृष्वी हुनाले ।
म बस्नेछु सच्चाइले नै छुनाले ॥
(९४)