Page:Shakuntala.pdf/40: Difference between revisions
→Not proofread: Created page with "बनून् दीप्त आँखा सबै सौख्य पाउन् । खुली स्वर्ग झल्काहरू झल्किजाङन् ॥ सफा पाउ राम्रा सधैँ छम्छमाउन् । सबै श्लोकले 'हाइ क्याबात' पाउन् ॥ (५) तपस्वी बडाका खुलून् आज आँखा । हँसीला..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
बनून् दीप्त आँखा सबै सौख्य पाउन् । | बनून् दीप्त आँखा सबै सौख्य पाउन् । | ||
::खुली स्वर्ग झल्काहरू झल्किजाङन् ॥ | |||
खुली स्वर्ग झल्काहरू झल्किजाङन् ॥ | |||
सफा पाउ राम्रा सधैँ छम्छमाउन् । | सफा पाउ राम्रा सधैँ छम्छमाउन् । | ||
सबै श्लोकले 'हाइ क्याबात' पाउन् ॥ | ::सबै श्लोकले 'हाइ क्याबात' पाउन् ॥ | ||
{{pcn|(५)}} | |||
तपस्वी बडाका खुलून् आज आँखा । | तपस्वी बडाका खुलून् आज आँखा । | ||
हँसीला उज्याला परी जग्मगाउन् ॥ | ::हँसीला उज्याला परी जग्मगाउन् ॥ | ||
यहाँ एक कन्या अनौठी उज्याली । | यहाँ एक कन्या अनौठी उज्याली । | ||
::नटी मेनकाकोखमा जन्म पाउन् ॥ | |||
नटी मेनकाकोखमा जन्म पाउन् ॥ | {{pcn|(६)}} | ||
(६) | |||
झुकी साँझ आइन् झरिन् एक तारा । | झुकी साँझ आइन् झरिन् एक तारा । | ||
थियो चारु घुम्टो फिका मिर्मिरिको ॥ | ::थियो चारु घुम्टो फिका मिर्मिरिको ॥ | ||
पखालेर लाली उँचा टाकुरामा । | पखालेर लाली उँचा टाकुरामा । | ||
झरिन् शीतका बूँद ली फूलमाथि ॥ | ::झरिन् शीतका बूँद ली फूलमाथि ॥ | ||
{{pcn|(७)}} | |||
कणा सौरभी कुद्न लागे मरुत्मा । | कणा सौरभी कुद्न लागे मरुत्मा । | ||
सबै | ::सबै ठाँटका फूल पारेर मस्त ॥ | ||
ठाँटका | |||
फूल | |||
पारेर | |||
निशा झिम्किइन् झूल तानेर नीलो । | निशा झिम्किइन् झूल तानेर नीलो । | ||
::सजी कामको फूलगुट्टे निछौना ॥ | |||
(८) | {{pcn|(८)}} | ||
थियो दिव्य षड्यन्त्रको सूक्ष्म जादू । | थियो दिव्य षड्यन्त्रको सूक्ष्म जादू । | ||
कहाँ टिप्न सक्थे त्यहाँ हेर ! साधु ! | ::कहाँ टिप्न सक्थे त्यहाँ हेर ! साधु ! | ||
यता मेनका मोहिनी छम्छमाई । | यता मेनका मोहिनी छम्छमाई । | ||
उता कोयली साँझमा सौध्न आई ॥ | ::उता कोयली साँझमा सौध्न आई ॥ | ||
{{pcn|(९)}} | |||
तपस्या त्यसै शब्द सुन्दै डराई । | तपस्या त्यसै शब्द सुन्दै डराई । | ||
::मरेका सबै मासु आयो पलाई ॥ | |||
मरेका सबै मासु आयो पलाई ॥ | |||
जगतृतर्फ आँखा खुले चल्मलाई । | जगतृतर्फ आँखा खुले चल्मलाई । | ||
जसै | ::जसै मेनकाले परीगान गाई ॥ | ||
{{pcn|(१०)}} | |||
मेनकाले | |||
१०) | |||
</poem>}} |
Latest revision as of 01:27, 17 February 2025
बनून् दीप्त आँखा सबै सौख्य पाउन् ।
खुली स्वर्ग झल्काहरू झल्किजाङन् ॥
सफा पाउ राम्रा सधैँ छम्छमाउन् ।
सबै श्लोकले 'हाइ क्याबात' पाउन् ॥
(५)
तपस्वी बडाका खुलून् आज आँखा ।
हँसीला उज्याला परी जग्मगाउन् ॥
यहाँ एक कन्या अनौठी उज्याली ।
नटी मेनकाकोखमा जन्म पाउन् ॥
(६)
झुकी साँझ आइन् झरिन् एक तारा ।
थियो चारु घुम्टो फिका मिर्मिरिको ॥
पखालेर लाली उँचा टाकुरामा ।
झरिन् शीतका बूँद ली फूलमाथि ॥
(७)
कणा सौरभी कुद्न लागे मरुत्मा ।
सबै ठाँटका फूल पारेर मस्त ॥
निशा झिम्किइन् झूल तानेर नीलो ।
सजी कामको फूलगुट्टे निछौना ॥
(८)
थियो दिव्य षड्यन्त्रको सूक्ष्म जादू ।
कहाँ टिप्न सक्थे त्यहाँ हेर ! साधु !
यता मेनका मोहिनी छम्छमाई ।
उता कोयली साँझमा सौध्न आई ॥
(९)
तपस्या त्यसै शब्द सुन्दै डराई ।
मरेका सबै मासु आयो पलाई ॥
जगतृतर्फ आँखा खुले चल्मलाई ।
जसै मेनकाले परीगान गाई ॥
(१०)