Lalitya bhag 1 ra 2/bibek batikako sanu ful 3
Appearance
विवेक-वाटिकाको सानू फूल (ख)
होच्याई अरुलाई क्यै किसिमले आफू ठुलो भैकन
बस्ने खायस पर्छ धेर दुनियाँ, जान्दैन सानू हुन ।
सानू भैकन विश्व-सेवन सदा गर्ने महापूरुष
जन्मन्छन् बहुधा कमै, भुवनमा चम्कन्छ जस्को यश ॥