This page has not been proofread
जसनिम्ति -वसुन्धरा सब।
प॒तिको
मान
दिई सिँगारिने ॥
उसनिम्ति छ शून्य नै सब । नहुँदा आज शकुन्तला त्यहाँ ॥
५)
जसको विजयी छटा थियो । अन आँखा जलले भिजाउँछन् ॥
उरका सबका महारवि । अन ती बादल झैं रसाउँछन् ॥ (६) महलै पनि बिर्सिईकन । घर छोडेर विलास औ धन ॥ तपका वनमा बसी तिनी । अन
भज्छन्
(७)
विरहानला$तप ॥
पृथिवीभरका अधीश्वर । जसका द्वार महेन्द्र
अन ती वनबीच एकला ।
आउँथे ॥
दिन नै याचक झैं बिताउँथे ॥
सपनासरि द्रव्य सुन्दर । अब
मागी
वनकी
(दो
शकुन्तला ॥
कि त लाख रहेछ माधुरी ?
वनकी ती दुहिताभरी त्यहाँ ? सपयोधि सशस्य मेदिनीकन त्यागी किन हिँड्द्थे तिनी ?
(९)
'
सब प्यास हटाउने नृप ।
जनको
स्वर्गसमान
भूमिमा ॥
अन प्यास लिई नमेटिने । किन दुःखी वनमा गई बने ? (१०)
१६९