This page has not been proofread
पञ्चदश सर्ग विधुका कुलका शिरोमणि ।
छन् फेरि प्रभा समुज्ज्वला ॥
छ व्योमका मनि।
तिमिरै अब
नाशिदिने 0)
महाकला ॥
हेर उनै विषादले । अति निस्तेज बनी पला पला ॥
मुखको छवि त्यो कहीं मिले ।
'कति हुन्थ्यो सुख' भन्दछन् त्यहाँ ॥ 0]
जुन हात उदारतासँग ।
घन दिन्थ्यो सबमा यथेष्ट नै॥ दिन दान सिपालु बाहुली !
अब भाग्दो छ उही निरन्तर ॥
(३)
जब चन्द्र सुचारु तारक । नभमा
हास्य
गरेर
मृदु चम्चम ज्योति छर्दछन् ।
सुन्दर ॥
छवि माग्छन् नृपका दुवै कर ॥ (४)