This page has not been proofread
गोर्खा भाषा पुस्तकको सूचीपत्र
रामायण ७ कांड बम्बई अक्षरमा तस्वीर जिल्ददार भानुभक्तको चित्र
समेत ||३) | |
"चाणक्य नीति दर्पण" संस्कृत मल र भाषा टीका सहित ।//) | |
"गजेन्द्रमोक्ष भाषा" प्रसिद्धै छ //) | |
"स्वप्नाध्याय भाषा" सप्नाको शुभ अशुभ विचार् छ | //) |
"प्रह्लादभक्ति कथा" हालमा ६ चित्र समेत छापिएको | ।) |
" भानुभक्तको जीवनचरित्र" कविको चित्र समेत | ।) |
"शकुनौती" हालैमा छापियेको अपूर्व पुस्तक छ | //) |
"बधूशिक्षा" हालमा छापियेको | //) |
"रामगीता भाषा" तञा हो अझसम्म छापियेको थिये (न) | //) |
"व्यक्त चन्द्रिका" गोर्खा भाषाको हिसाब सीखने सजीलो पुस्तक | १) |
"प्रष्णा चिन्तामणि" यो प्रश्न हेर्ने अद्भुत पुस्तक छ | ///) |
"प्रेमसागरको गोर्खा भाषामा तर्जुमा" प्रसिद्धै छ | २।) |
"भगवद्गीता" संस्कृत मल र गोर्खा भाषामा टीका | १॥) |
"चण्डी " भाषामा साफ अर्थ पनि खोलेको छ | १) |
"स्वस्थानी" प्रसिद्धै छ ज्यादा बयान् के गरूँ | १।) |
ई पुस्तक तल लेखियाका नाम ठिकानाले मगाउनू ।
रामकृष्ण बर्म्मा
भारतजीवन प्रेस-बनारस सिटी