चूप बन्दछ समाज बैंसको । थप्दछिन् अलि सँभालिँदो
“हेर हेर सखि कुञ्ज कौमुदी । मञ्जुपत्रहरुले
यो थिई हिउँदमा यहाँ
बे
खुशी
आज क्या सत
स्वर ॥
हुँदी ॥
घ गम्किँदी ॥
वसन्त वन जून
|
यो अशोक तरुकी विचुम्बिनी ॥
भुल्दछै सुख हुँदी हवा छुँदी ।” (३२)
बोल्दधिन् अनि सुमिष्ट सर्वदा । शाब्दकोमल मिही प्रियम्वदा ॥
“कौमुदी छ हँसिली सुधालता ।
बैंसदार स्तन-कुड्मला$ङ्किता ॥ चन्द्रसुन्दर समीरचुम्बिता ! प्रेमकोमल-करा सुकेशर ॥ त्यो अशोकपरिरम्भिणी रता ।
बैंसकी
बनी
भुम्चिदो मृद॒ सिंगारकी परी । बेर्दछे
तरु
बडो
वाद्य चारु त्यसमा बने चरा । यो विवाह छ वसन्तमा
छौँ तिमी त अबला कठैनरा !" (३३) यो सुनेर मनंको प्रतिध्वनि । पाउँदा
मधुर
000“.मनमनै
मनोहर ॥ यहाँ ॥
शब्दका
मनि॥
बडा
धनी॥
जगन्मणि ।
विभवका
लता ॥
"क्या मिलेछ यिनमा प्रियास्पदा । नाम सुन्दर अहा !प्रियम्वदा ॥ बोलिदेउन अरू क्रा त्यता ।
बोल्न छोड्नु किन चूप भै यता ?' (३४)
१२२