Jump to content

Page:Shakuntala.pdf/114

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सरर शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी । चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा ॥ सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा । सलील-छाल-घूँघरा, 0045 अबीर सुगन्धसास-हर्हरा ॥ गले बनाउँदी हरा-भरा । ल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सरर शस्य-रोमिला

सुकेशमञ्जुमञ्जरी ।

चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा ॥

सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा । सलील-छाल-घूँघरा,

0045 अबीर

सुगन्धसास-हर्हरा ॥

गले बनाउँदी हरा-भरा । ले छरी सुवर्णमा सुगन्ध दी॥

मुसुक्क मुस्क्राउँदी सजेर स्वर्ग झैं धरा । चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥

चलाउँछन्‌ कि झैं थिए अनेक रङ्गका शर ।

विषादतुल्य कामको सँगी छ साथमा तर ॥

,

(३०)

उ भन्छ “काम के यहाँ ? मिठाइ छैन खानको ।

'कलल्ल लोल छाल यो पटेर खालि कानको ॥ चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी । छ चार पाउ चाहिने र बाञ्ह सीङ माधुरी ॥ न भोग पाइने यहाँ नटी विकाम वल्लरी । छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥

चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !

र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥

कटट्ट टट्ट दाँतले छ

हेर्नु शून्य रातमा ।

न लड्डु बालुवा लिई भुठी मुठी चपाईँनु ॥“ नयी अहा ! अहो !' प्रभो यहाँहाँ अघाउनु । थर

थर्र काँप्दछन्‌ नसा

दुटी

उरु॥

छ दण्ड मात्र मित्र यो, न ता जगत्‌ सबै मरु । बडा अघाउँदा सधैं न पीर बुभदछन्‌ मिही ॥ अरर ! क्या

सँभालिए,

(३१)

थचक्क

"

मर्दथे यही ।

पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥

छलेर पाउपोष यो लिएर मन्त्र वैधक । अहो ! उह्‌ ! अरे ! बिभयो नि ! चस्स चस्स भै मुटु ॥ मरेँ नि बाहुनीचरी तृषार्त भै अकालमा । दुहेर वृक्ष दूध होस्‌ म प्यूँदथें घुटूघुटु ॥

१०९