Jump to content

Page:Shakuntala.pdf/112

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर । बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥ चरोस्‌ हरा अरण्यमा फुरुक्क भै बिनाडर । सुशीघ्र टापले भझिना हवा बनी बचाउँथ्यो ॥ कलड्कबाट पापको मलाई जो उ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर ।

बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥

चरोस्‌ हरा अरण्यमा फुरुक्क भै बिनाडर ।

सुशीघ्र टापले भझिना हवा बनी बचाउँथ्यो ॥

कलड्कबाट पापको मलाई जो उडी पर ।"

)

विनीत प्रार्थना दुबै मिलेर गर्दछन्‌ त्यहाँ । "नजीक कुटी छ चारु कण्वको यहाँ ॥ पवित्र पाउको भए प्रवेश भूपको जहाँ । धकाइसम्म मर्दध्यो शिकारको यसो वहाँ ॥

सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी । प्रदीप्त सुवर्ण तेजले डटी ॥ समान रष््मिको सदा चढेर टाकुरा । म

काय

दया भए

नक त नानु ला

प्रसन्नता हुन

थियो

(२३) यसो गुनेर भन्न “म आउँला यसो अरण्यका

आँकुरा ॥

कृतार्थमा ॥”

यी सुचारु पुममा

घरेर वस्त्र मामुली हिँडेर आज राख सारथि प्रशस्त अश्व औ

रमी॥

दल ॥

वन्य मार्गको विहार चारु शीतल । शान्त ठाउँमा 'म छु' भनेर खल्बल ॥”

(२४)

यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर ।

घरेर वस्त्र मामुली सुसभ्य ठाँटको सुचारु माघपोसमा अनङ्ग झैं मनोहर । साथ

हास्यको

सँगी

रमाइलो

हट्यो पिए यान त्यो घुमेर सूत त्यो पर ।

तर ॥ चर ॥

(२५)

हराभरा अरण्यमा चरा टिपेर आँक्रा ।

जरा भिजीहरा

घुराधुरा ४40

रँगीन-पढ्ख-फर्फर किक सित त

हँदाुमर दह करै हुँदा ॥ पुरानु पड्ख पत्र झै जमीनमा गिराउँदा । महीप कीर्ति गानमा थिए चिर्बिराउँदा ॥

(र)

१०७