Jump to content

Page:Shakuntala.pdf/111

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सचेत चारुनेत्रले सजीव दृष्टिले इँदो । तरक्क आँसु भार्दथ्यो फरक्क फर्किईकन ॥ सशङ्क दृष्टि, लाउँदो समस्त शात्रु हुन्‌ नर । कि झैं भएर कृद्दध्यो सयत्न-फीँज सत्वर ॥ 0] सशङ्क वक्ष उप्सि...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सचेत चारुनेत्रले सजीव दृष्टिले इँदो । तरक्क आँसु भार्दथ्यो फरक्क फर्किईकन ॥ सशङ्क दृष्टि, लाउँदो समस्त शात्रु हुन्‌ नर ।

कि झैं भएर कृद्दध्यो सयत्न-फीँज सत्वर ॥ 0]

सशङ्क वक्ष उप्सिँदो, धकाउँदो र आत्तिँदो ।

तडित्‌ समान वेगको छनूँ जगत्‌ भने सरि ॥

छरेर

शस्य दाँतले छरक्क फींज छकिँदो ।

फटक्क नाघ्दथ्यो बुटा बनेर अन्ध वेगको ॥

खलोँतितुल्य सासको, फरक्क फर्किई हँदो ।

तरक्क आँसु नेत्रको झलक्क भै हवा हुँदो ॥ १९)

भएर अन्ध वेगमा मिलेर चट्ट ठक्कर ।

चरक्क घाउ रेखिँदो भिजेर रक्तले खुर ॥

कतै कतै छिटा झरी भुवा रँगाउँदो अलि ।

उड्यो हवा बनेर त्यो अनन्त त्रासले बली ॥

(२०) न सुन्दथ्यो कुटीविषे कदापि शब्द कर्कश ।

सदा प्रसन्न टिप्दथ्यो चुनेर शस्यका रस ॥ न जासले सताउँथ्यो न कालको थियो डर ।

प्रभो ! नृसिंह देखिँदा उडेख होश झैं तर ॥ क्षमा गरेर भीतमा प्रभो क्षमा-महीधर । सुपृण्य प्राणदान होस्‌, न कष्टले उढून्‌. कर ॥”

(र)

सुनी प्रतापका धनी दयार्द्र चित्तका बनी । महागुणी सुनाउँछन्‌ दयालु भावका ध्वनि ॥ “भनेर मिर्ग मामुली

लखेटमा थिएँ तर ।

बुझी महर्षि कण्वको कुटी-सिँगार सुन्दर ॥

१०६