Jump to content

Page:Shakuntala.pdf/99

From Nepali Proofreaders
Revision as of 02:41, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "उर उदारका दाननिर्भरीहरु बहाउने वीरता-गिरि ॥ यश हराभरा दीप्त कानन । शिखर स्वर्गका भूमि धारण ॥ 0] कीर्ति वल्लरी बागमा फुली । नरम बासले मम्मगाउँछ ॥ रङ्ग रङ्गका फूल रङ्गिने। कुसुमकाल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

उर उदारका दाननिर्भरीहरु बहाउने वीरता-गिरि ॥ यश हराभरा दीप्त कानन ।

शिखर

स्वर्गका भूमि धारण ॥ 0]

कीर्ति वल्लरी बागमा फुली ।

नरम बासले मम्मगाउँछ ॥ रङ्ग रङ्गका फूल रङ्गिने।

कुसुमकालमा

७)

कोकिलायिता ॥

भारतेन्दु ती हृदय-सिन्धुका ।

कीर्तिकौमुदीपूर्णिमा कुसुमचूड ती उर्लिआउँदा ।

बनी ॥

क्या फुलाउँथे बीचि वल्लरी ॥

(६)

अवनिमा बनी भूपका मणि । स्वर्ग 0001 व्योमका मनि ॥

तारका

जन

मिलापले

तल

झरे

सुन्दर ।

राज्यमन्दिर ॥

सुख र ज्योतिले नित्य छाउन । शशीसरि

रङ्ग देखिँदै

(७) हृदयभित्रका ।

तब

पत्रका पट ।

उदाउन ॥

यदि फुनन्‌ सबै लवज वासले ॥ रसिक

सामुमा

(८)

चारुचित्रका ॥

तर छ सामुमा खालि बादल ।

दूर शृङ्गको दृश्य ढाकिने ॥ हृदय देख्छ जो कीर्तिका धन । सहज

श॥

ढाक्दछन्‌ शब्दका

(९)

घन ॥