Jump to content

Page:Shakuntala.pdf/92

From Nepali Proofreaders
Revision as of 02:41, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "विशाल पटमा टमाटम भरी टुना चातुरी । टुसाउन लगाउने किसलयी हरा माधुरी ॥ थपी रँग थरी धरी कृसुममा सहस्राथ्धरी । विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ? धराभरा हराभरा (%) वनभरी कुनै अप्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

विशाल पटमा टमाटम भरी टुना चातुरी । टुसाउन लगाउने किसलयी हरा माधुरी ॥

थपी रँग थरी धरी कृसुममा सहस्राथ्धरी ।

विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ?

धराभरा

हराभरा

(%)

वनभरी

कुनै अप्सरा ।

बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥

दिँदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी । रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥ ५२)

छ चित्‌ शवल रङ्गमा लहरिँदो लतासङ्गमा । फुलेर मृदु ढङ्गमा मधुरता लिँदो अङ्गमा । शिखासरि धधप्किँदो मधुर बासको नै कतै ।

कतै लहरमा हरा छ लहरा फूली दङ्गमा ॥

कतै मधुर माधुरी मधुभरी चढी क्या धुरी । (१२)

अपार गति पारमा विपिनसार संसारमा । छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥

-फझिना मधुर तारमा, भ्रमर भारका सारमा । मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥ १४)

अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल । निकुञ्जभर गुम्जिदो कुसुमपनमा [मपत्रमा पुञ्जिँदो ॥

सिँगार नव पाउँदो मरर काम

फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥ १५) छ हास सब वासनामय महाचिदा$५भासमा ।

समुल्लसित ज्योति छन्‌ सृजनाका हृदाकाशमा ॥ बनी मधुर नोल्दछन्‌ विहग-जीवनी आशमा । उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥

क)

८७