Jump to content

Page:Shakuntala.pdf/90

From Nepali Proofreaders
Revision as of 02:41, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "नवम सर्ग पुष्वी) छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा । बसन्त छ परागमा, विहगका गला राममा ॥ प्रशाख तरु रम्य छन्‌ हरित रङ्ग वैशाखमा । विभाग वनका झुले मधुर रागका लागुमा ॥ छ काग पनि कोयली 0...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

नवम सर्ग पुष्वी)

छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा । बसन्त छ परागमा, विहगका गला राममा ॥ प्रशाख तरु रम्य छन्‌ हरित रङ्ग वैशाखमा । विभाग वनका झुले मधुर रागका लागुमा ॥ छ काग पनि कोयली

0)

डटे तरु फुली

'को्ये' को शब्द ली ।

नरम बैंसजादू बली ॥

नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली । फुलेर सुषमा झुली मृदुलताः लताको मिली ॥ (र)

कुरङ्गगवन रङ्ग भोजहुविहगना [हगका सङ्गमा । प्रसङ्ग घुइरा

।छिाजोटका

रङ्गमा ॥

अनङ्ग छ तरङ्गमा, प्रकृत ढङ्गमा । उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥ (रो

वसन्त छ अनन्तको मधुर पन्ध झैं सन्तको ।

बली कुसुमवृन्तको हृदय दीप्ति झै अन्तको ॥

खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको ।

प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥ ८४)

दश