'विश्वासको मृदुलता जुन हो मुना झैं । जो
नित्य
हुन्छ हरियो
खस्दैन आँधिहरुबाट, ढलेर
सुरबागभित्र ॥
जाँदा ।
ठूला महीरुह, यिनीसँग त्यो छ भित्र॥
आधारदार सुकुमार
हक
1
सौन्दर्यतारसित लिन्छ अडान दिव्य ॥
देखेर मूर्ति प्रभुका सब रूपभित्र।
आनन्द झैं मधुर ज्योति लिनै विचित्र ॥ (र३)
आनन्दको मधुर ज्ञान अनन्त. निल्ने । जो हुन्छ साधु, त्राषिमा सहजै नमिल्ने ॥
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली । जादूसमान
मृदु गुह्य प्रभा निकाली ॥
(२४)
आँखा अनन्तसित गर्छ कुरा चमक्क । घप्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥
बन्छन् कथा सरसतासित चारु छन्द।
ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥
(२५) जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा ।
त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥ झल्किन्छ त्यो प्रगतिमा त झल्ल ।
जो भावमा विवुध छन्, शिर छन् त्यहीँ नै॥
पार्कै म त्यो
बन्थे परी,
(२६) रतायु यदि आज थोर । क
स्वर्ग नलाइ
बेर ॥
जो कल्पना छ प्रकृतिप्रभाकी । विश्वाससाथ सब विश्व उ राज गर्छे ॥ (२७)