पन्ना छ पल्लव जहाँ, जन नन्छ मोती ।
मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥ भाषा बुझिन्छ खगको अनि नाटकीय । त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥ फु)
जो पात एक महलैँसरि दिव्य ठानी ।
बन्छिन् अनन्तसित गदगद दिव्य रानी ॥
नानी जहाँ जलदले छ चमक्क चारु । आनन्दका महल हुन् शिशु नै फुलेका ॥ (१७) छ् प्रौढभाव उनका मनमा मुना झैं ।
स्वप्ना छ प्रौढ निपना मृदुकल्पनामा ॥
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर । बिग्रिन्छ फेरि नवता लिन चारु हेर ॥ पद)
बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त । खोलेर
ओठहरु
सुन्दरता
संवादबीच दिल शैशवको छ मस्त । अज्मेर उत्तर
अनेक
(१९)
प्रशस्त ॥
सुनाउँछिन् ती ॥
देखेर ऐक्य सब रूप र रङ्गभित्र ।
जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
मीठोपनासँग समाउँछ भित्र छाती ।
त्यो भाव लग्छ अझ क्यार कि स्वर्गमाथि ॥
(२०)
निर्जीव छैन तटनेर शिला सलक्क । जो हुन्छ चारु लहरी जलको झलक्क ॥
त्यो गर्छ भाषण मनोहर कल्कलाई । आनन्दको
मुटुसितै
(२१)
लय
नै मिलाई