Jump to content

Page:Shakuntala.pdf/98

From Nepali Proofreaders
Revision as of 01:20, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "दशम सर्ग गुणसुवर्णका चहकदार आढध आकर । छन्‌ नृपतिका बर ॥ यश फिँजाउँदा विश्व नै भर। उदय स्वर्णका कान्तिसुन्दर ॥ न छ कसी कुनै राख्न त्यो दर । लेखनी त्यसै ७) बन्छ कातर ॥ समरसिंह ती उच...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

दशम सर्ग गुणसुवर्णका

चहकदार

आढध

आकर ।

छन्‌ नृपतिका

बर ॥

यश फिँजाउँदा विश्व नै भर। उदय स्वर्णका कान्तिसुन्दर ॥ न छ कसी कुनै राख्न त्यो दर ।

लेखनी

त्यसै

७)

बन्छ

कातर ॥

समरसिंह ती उच्च शासन ।

गुण

पहाडका

कीर्ति-कानन ॥

ब्रीच वल्लरीका ध्वजा फुली ।

फर्फराउँदो राज्यमा दडुली॥ गौरवी बनी उत्तमोत्तम । नृप नृसिंह छन्‌ ती प्रजाकन ॥

(२)

तिमिर रूपको जात्रु नाशिने । शार समानका रशिम फैलिने ॥

पूर्व

सानुमा छन्‌ दिवाकर ।

तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥

दश दिशा तिनी हाँक्दछन्‌ रथ । कनक-कीर्तिको उच्च ती पथ॥

(२)

९३