छन् चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल् गरी झल्किने ।
रातै हुन्न अँधेर रे महलमा हुन्नन् अमा नै अरे ॥ हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे। खोलामा पनि बग्छ रे सुन झझलभल् बालुवातुल्य रे ॥
रत्नै फन्दछ
(रर)
रे अनेक
छाना नैसुत
रँगको सारा बगैँचाभरी ।
अरे गजबको !” आँखा यहाँ चम्किए ॥
गर्छिन् शान दुवै समुच्च करले, “आकाशभन्दा पनि । ठूलो रे, सुनको बिहानसरिको झल्फझल् उँचा रम्य रे॥”
(२४)
भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन् महान् नीरमा । त्यो अत्युक्ति चन्द्रनभमा मुस्काउँदा छन् मृदु ॥ हाँसिन् सत्वर सति तत तारङ्ग ती बालको । टिप्दै गुन्गुनसाथ "सत्य सब हो” जस्तो गरी जूनमा ॥
(२५)
“बूढा छन् त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ?
हाम्रा कण्वपितासमान
वयका
सारा
कुराका
घनी
?
आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि
?"
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ? (र६)
" भन्छिन् एक “छ ओठमाथि उनको जूँगा त मुस्लो सखे ! हाम्रो उम्रिदिंदैन क्यार !” यतिले खिल्खिल् बने ती सबै ॥
ती बस्छन् दरबारमा झिलिमिली आनन्दका सारमा । रानीलाइ
दिई
जुहार
कतिका हीराहरू हारमा ॥ (२७) भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी । पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥
धप्कादार जुहार झल्मल गरी: बस्छन् नचाई परी । मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥
(सद)
दर