छलल छल्ल छल् छाल गर्दथे । टलल टल् टपल् चन्द्र पुलिन सज्दछन् नृत्यवाद ती । कथन
भज्दछन्
क्या
झर्दथे॥ रमाइला ॥
(१७) यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा । आफ्ना स्वप्न अनेक शब्दहरुमा मीठा
उँचा चन्द्रमुहारले मुसुमुसू, सौन्दर्य छाईकन ।:
सुनाईकन ॥
सुन्ध्यो स्वादु कुरा जगत् सब बनी क्या चाँदनीको वन ॥ १८)
ती साना मसिना झिना मृदु मुना टूना कुरा गन्गन । बोकी स्वादु-स्वना नदी सब कुना भर्दै मिहीँ गुन्गुन ॥
जूनेली जल भन्झने लहर ली आनन्द भै दोगुना । पार्थिन्
वीर
प्रसूनका
छुनमुना,
(१९)
रत्नार्णणी
कामना ॥
"को दुष्यन्त ?” शकुन्तकी सखि त्यहाँ सोध्यिन् सफा चाखले ।
“राजा रूप प्रतापका र गुणका छन् सन्तका पालक ॥
ती दुष्यन्त दिगन्त-कीर्ति, दिलका छन् कान्त, ती शान्त छन् ।
फिँज्दै प्रान्त र अन्त अन्त जगमा वासन्तिका वासना ॥” (२०) भन्दी चारु भइन् हलक्क अलि क्यै चाँडै बढेकी ठिटी ।
आनन्दी शिशुसाथ नन्दनकुनाका बीच: सौगन्धमा ॥ फुल्दो कुड्मलतुल्य छन्द तिनको गर्ध्यो सुगन्धी कुरा ।
दुष्यन्त प्रभुका अनन्त यशको (२१)
जौ सन्त पाल्ने थिए ॥
“हात्ती छन् सुनका छुने गगन रे ! बाबै ! सिँगारीकन ।
चढ्छन् रे ! अनि इन्द्र नै थरहरी काँपेर झुक्छन् अरे ॥ सारा सागरका जुहारहरुका छन् हार रे सुन्दर । मीठा
बाग
फुली
बिहारहरुका
(रर)
छन् रम्य रे मन्दिर ॥