This page has not been proofread
भ्रमरभित्रको मिष्ट भुन्भुन ।
छुनु हरा जगत् नाच्छ रे यहाँ ॥
जनक सुन्दछन् बन्न गद्गद । सृजनमाघुरी-बीच
षड्पद ॥
फो)
शावल सिर्जना ईशले गरे । किन त ? बालका नृत्य हेर्न रे॥
सुख शिला भरी फुल्छ जिन्दगी । पयर पाउँदै नृत्य गानको ॥
र)
कुसुम-ओठमा नव्य नाद छन् ।
छजत नृत्यका पाठ बन्दछन् ॥ स्वप्न बोट झैं बनी । किरण केलीमा फुल्छ जिन्दगी ॥
0२)
भावना मिली बढ्न फुल्नको । मधुर वासना पाउँछिन् तिनी ॥ मृदु प्रियम्वदा चारुचञ्चला। सखि तृतीय ती द्रेषहीनता ॥ पट)
मृद् शकुन्तला छन् चतुर्थ यी । दश-वसन्तकी
कान्तकुन्तला ॥
जल
शस्यतीरमा ॥
छनन छन्न छन् छम्म छम्ममा ।
छचल्किने
५१५)
मधुर कुञ्जमा जून छकिँदा । झम्म झाँगमा पत्रपुञ्जमा ॥ विपिनका परी नाच गर्दथे ।
सरस
रङ्ग
भै
५६)
पत्र
हेर्दथे॥