Jump to content

Page:Shakuntala.pdf/84

From Nepali Proofreaders
Revision as of 01:20, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "ललित चानले .लोलमञ्जुला । सरल शान्त छन्‌ ती शकुन्तला ॥ हरिणनृत्यको रङ्ग फुर्फुरेपना । कोपिलाबीच चल्दथ्यो ॥ (५) कुसुम पढ्ख भै मिष्ट बोल्दथ्यो । फूल भै शान्त1 कुल्दध्यो ॥ प्रकृतिमा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

ललित चानले .लोलमञ्जुला ।

सरल शान्त छन्‌ ती शकुन्तला ॥

हरिणनृत्यको रङ्ग

फुर्फुरेपना ।

कोपिलाबीच

चल्दथ्यो ॥

(५)

कुसुम पढ्ख भै मिष्ट बोल्दथ्यो ।

फूल भै शान्त1 कुल्दध्यो ॥

प्रकृतिमा मिली नाच्न पहर

आठ

छन्‌

चम्चलेक्षण ॥

(६)

बाल-केलिको स्वर्णकाल छ ।

प्रौहको

जगत्‌ धूलिजाल

छ॥

जनकभावले भू प्रकाशित । नव सिँगारले हुन्छ भूषित ॥

(७)

छ र अनन्तमा खेल्नको मन। रङ्गमञ्च

भो

स्निग्ध

प्राङ्गण ॥

चपल

गानमा

तारका

बसे॥

अवनि छन्‌ भुरुङ्‌ व्योम झिल्मिले । (5)

कुद र खेल हे वन्य बालहो ! मधुर गानले स्वर्ग बन्छ रे॥ सत्य फुल्छ रे हिल्छ चल्छ रे । मधुर शानमा खेल्छ डुल्छ रे॥

किनल्ये नव सिँगारः

(९) ड वसुन्धरा ।

रवि भजी ति नृत्य अप्सरा ॥

लय र तालमा तारका परी । हृदयकन्दरा

बस्दछन्‌

१०)

भरी ॥