Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/22

From Nepali Proofreaders
Revision as of 10:18, 2 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread


साँचो हुन्‌ जति लेखिया सब करा आफ्न्‌ व्यहोरा दरी ।
ई करा त अइ्न्‌ सवाल रितले श्रेस्ता प्रमाणले गरी ॥
साबित ता ठहरेन पो पनि भन्या यस्मा अइन्‌मा जति ।
तोक्याको छ गृुनाहजार तिरुला राख्वैन एक दाम रती ॥२॥

यसृभन्दा अरु पत्र पात्र पनि छन्‌ भोग्‌ छन्‌ दसी छन्‌ सही ।
श्रोत्रा साक्षि कुरा कहानि पनि छन्‌ मेरा सतद्‌ छन्‌ कहीँ ॥
गर्न्याछैन उजर्गस्याँ प्नि भन्या ज्ट्टा गराई दिन्‌ ।
सर्कार्मा द्जहार्‌दिज्जा खुशि भई यो झैल्‌ कसोरी छिन्‌ ॥२॥

यस्‌ इजहारमा भानुभक्तले अरू श्लोक पनि बनायेका छन्‌ तर क्यै पत्ता छैन पछि पाइये भने छापियेला । यो इजहार दियेपछि मगरा जोरियो तर अदालतिया चालुले गर्दा मैन्हन्‌ दंगरा छिनियेन । भानुभक्तले अरू फगरियाको रुम्री खर्खुसामद्‌ केही गरेनन्‌ र फगरा पनि टाँगियेख र्‌ अदालतियाहरूसित रिसाई केवल्‌ आफ्ना कविताका सहायताले येक्‌ बिन्तीपत्र दिये हनत यस्‌ बिन्तीपत्रमा अरू श्लोक पनि हुंदा हुन्‌ तर आजकाल्‌ योटै श्लोक्‌ मात्र पाइन्‌छ जुन्‌ श्लोक जहाँ लेखी दियाको छ ।


बिन्ती डिद्ठा बिचारीसित म कति गर्छ चप्‌ रहंछन्‌ न बोली ।
बोल्‌छन्‌ ता ख्याल्‌ गर्‌याररै अनि पछि दितदिन्‌ भन्दछन्‌ भोलि भोली ॥
की ता सक्तीन भन्नू कि तब छिनि दिन्‌ क्य्रान भन्‌छ्न्‌ इ भोली ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस्‌ आज र्ोली ॥१॥

यस्तो बिन्तीपत्र हेरी कवि भानुभक्तको कगरा छिनियो, भाट गिरिधारी हार्यो, भानुभक्ताचार्यले जितापत्र पाये र यसै वर्ष एक्‌ पल्ट घर गै आफ्नो जग्गाको साँध दरुस्त गरी तुरन्त फागुनका महीनामा नेपाल आये ।