Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/32

From Nepali Proofreaders
Revision as of 19:22, 1 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

मास्‌ भङ्गी वेल द्‌ृभो बयर र धतुरो तूलसीका अपाङका । वीहीका प]त्समीका करविर असक आंक गुम्पातिका पात्‌ ॥ वबिष्ण क्रान्ता र दारिम स्रतरु लक्रो सिंदुर्‌्याका जयन्ती । फल्‌का गीदेरिका पात्‌ लिन्‌ बटुलि गणेश्‌ चौथिका दीनमा साथ्‌ ॥ गणेश्‌ चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्‌को नाम माथिको श₹लोकमा-लेखियाको छ । जुन्‌ हिसाबूले श्लोकमा लेखेको छ सोही हिसाब्सित तहलाई फर्कयेर पूजा गर्नू क्रम बिग्रदैन फेरि छुट पनि हँदैन । कदाचित्‌ यस्‌ श्लोकको चमत्कारलाई तुच्छ मान्नुहोला । तेसो ह्वैन एक्‌ पल्ट हातमा कलम्‌ ली यस्तै तरहका नामलाई श्लोकमा क्रम्‌ नबिगारी तस्तै बेकाम्‌का शब्द एक नपारी राख्नुहोस्‌ आफैं सजिलो र असजिलो थाहा होला । कवि भानुभक्ताचार्यका कविता फुर्तीको बयान्‌ कहाँतक्‌ गरू । चिठी, पत्र, स्याह (जो सर्कारी आनृदनी खर्चाको बही हो) त्यो समेत्‌ सरल्‌ कवितामा सहज्‌ गर्दथे । शंगार रसका कविता यी कविका आजकाल उस्तो पाइदैन तर पनि यस आधा श्लोक्‌्को मात्र रसपान गरी हामी अघाउँ(छौँ) । जन २ अधारीलाई सकल कविता रसिकहरूले बांची प्रसन्न हुन्‌ भनी जहां लेखी दिंछु । विन्ती एक म गर्दछु सुन प्रिये प्रीती निरन्तर्रहोस्‌ । ताहाँका मन पिंजरा म मुनिज्ा घै चाल्‌ सदा काल्‌ रहोस्‌ ।« र १ १ 0) ५ ४ १( यस्‌ श्लोकका २ अधारी आजूतक्‌ पाइयेका छैनन्‌ । अतएव पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ ( अहा ( आजतक १ मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई अहा तल लेखी दिन्‌छु । कदाचित्‌ मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित काँच जोरेको झैं होला ।