Jump to content

Page:Shakuntala.pdf/73

From Nepali Proofreaders
Revision as of 01:12, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सप्तम सर्ग (उपजाति) सानी उज्याली वेनबालिका ती । हालेर जादूमय स्वप्न जाली॥ बन्थिन्‌ तरक्गीपट भाँति भाँति । अनेक राम्रा मृदु भाव काती ॥ १. हेर्थिन्‌ वसन्ती कलिदार डाली । कल्लोल झैं...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सप्तम सर्ग (उपजाति)

सानी उज्याली वेनबालिका ती । हालेर जादूमय स्वप्न जाली॥ बन्थिन्‌ तरक्गीपट भाँति भाँति ।

अनेक राम्रा मृदु भाव

काती ॥

१.

हेर्थिन्‌ वसन्ती कलिदार डाली ।

कल्लोल

झैं स्वर्णप्रभातमा ती ॥

आनन्दका पाउ छिटा, उचाली ।

(र)

दिन्छन्‌ मुना, पल्लव, पुष्प, ताली ।

विहङ्ग बोल्छन्‌ रसिला कुरा ली॥

छन्‌ वल्जरी नै उनलाइ आलि ।

चन्छन्‌ हवाले मृदु अङ्ग चाली ॥

(३)

कल्लोलले निर्मल नृत्यवाली ।

नाला

बगेका

गिरिकुम्जभित्र ॥

वसन्त

झैं शब्द हुने -मुनामा ॥

भाषा छ तोते नवपल्लवीय । ८४)