This page has not been proofread
विज्ञप्तिपत्रम् हे रसिकवर्ग ! कदाचित “कवि भानभक्ताचार्य्य” को कविता हेरेर तपाजीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस् अर्थ कविको जीवतवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्त हुनुभयो भने भला मेरो परिश्चम पनि सुफल होला । ययाशक्य कविका निर्मित श्लोक बगान समेत राखी यो जीवतचरित्र लेखेको छु । कबि भानभक्ताचार्य्यका भतिज्ञा रामदत्तकत मो अनेकानेक धन्न्यवाद दिल्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्न भयो, जस्का कपाले यो पुस्तकको जन्म भयो । सम्वत् १९४८ विक्रमी तपाजीहरूको अनुगहीत भाद्वपद कृष्ण ८ मोतीराम भट्ट शर्स्मा काष्ठमण्डप-नेपाल ।