Jump to content

Page:Shakuntala.pdf/72

From Nepali Proofreaders
Revision as of 01:12, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "यस्ता मिष्ट गरी कुरा गुच्छा तिनै लीकन । गाभा झैं सुनकी जुमसबे बोक्दै भझुलिन्‌ गौतमी ॥ आमाका सब भाव जो प्रथम छन्‌ हावा झुलौना बनी पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥ के...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यस्ता मिष्ट गरी कुरा गुच्छा तिनै लीकन । गाभा झैं सुनकी जुमसबे बोक्दै भझुलिन्‌ गौतमी ॥ आमाका सब भाव जो प्रथम छन्‌ हावा झुलौना बनी पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥ के यो विश्व बनेर केत

(४७)

21 चाचा र

बूढा बाबु संदैव छन्‌

आमाको सारा

बाँडौला र हावाका

यो झल्लरी झूलमा ॥

सलाद

(४८) चुक

कृङ्गार हो?

शिशु। र रम्ने कला ॥

हाँगाहरूका

वर्षशुरुमा

ती

सब ।

पासलीपोसली ॥

रङ्गहरुका चाचा, चरी चक्चके ।

तोति १०९७ छन्‌ प्रकृतिमा वात्सल्य नै विश्व हो॥ (४९) “राजु गाम म के” भनेर क्रषिले अर्द्धाङ्गिनीसाथमा । क्र्या भाव राम्रो फुरी॥

“राम्रो सूफ गज्यौ” भनेर क्रषिले लेखे नयाँ पातमा ।

चिल्ला पिप्पलको हवासित सदा उछलेर मर्मर लिने ॥

(५०)

न्यानो आँगनमा वसन्त त्रतुको सफा सुन्तला । गुन्‌ गुन्‌ गुन्‌ भँवरा सुरारसो दिई आनन्दको, पदडिखदा ॥ चार काया प्रल्लव पन्ना हिलेका दिन । हँसिली मुमा प्रकृतिको देखाउँथिन्‌ ती शिशु ॥

(५१)

मानो रतासतात थुक तरुका हाँगाहरूमा

परिन्‌ ।

गम्काईकन चमचमी चम्किन्‌ त्यहाँ बालिका ॥ पारी शीतल शान्त चित्त उनको भन्थिन्‌ कथा स्वर्गको नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी॥ (५२) तोतो बोली बालको यो छ सारा गरा

गुन्नुस्‌ खेलै भक्त

गर्ने काव्य सङ्ेतद्वारा ॥ खालि सौजन्यलाई ।

“थय्या, थय्या” स्नेहको “हाइ हाइ !”

(५३)

६७