Jump to content

Page:Shakuntala.pdf/69

From Nepali Proofreaders
Revision as of 01:11, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "अहो ! कोयली अप्सराकी बिजूली गटीकै सुती झैं उज्याली ॥ जस्ती ममा बनेर । वि्ापीरहेकी चुहाएर आँखा ॥ (२९) उषातुल्य राम्री उदाई सबेरै। सफा भालमा स्पर्श गर्दी हिमाल ॥ “नयाँम यमिएका भुवा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

अहो ! कोयली अप्सराकी बिजूली गटीकै सुती झैं उज्याली ॥

जस्ती ममा

बनेर ।

वि्ापीरहेकी

चुहाएर

आँखा ॥

(२९)

उषातुल्य राम्री उदाई सबेरै।

सफा भालमा स्पर्श गर्दी हिमाल ॥

“नयाँम यमिएका भुवाले सिँगारी । ओर्लिइन्‌ शीत ती आँसुदार ॥

/) | सुले नीडनाट ड्बाट । प्चश। स्वौकी ाज पृथ्वी झरेकी ॥

0091

सँदी फूलकी कोकिला

बासवाली ।

फुलैकी चरी ! आँसु पाछर्थौं सिँगार ॥ (३१)

अहा ! कोस लामा भिजेका परेला । दुवैबाट

झल्काउँदी

रत्न

परी एकलो ठाउँको त्रास रुन्छयौ ।

दाना ॥

नजानी रुँदो शन्द जो भन्छ,“आमा” ॥ (३र)

0210

तिमी दुःख मानी ।

जया फिका

मबूढो

आड

पाएर नानी॥

चोर तिम्रोकिक्यार?

कुनै छैन आधार यो ठाउँमा र ?

(३३)

हसुका नयाँ नयाँ पुष्प जस्तै प्रभाती । चोर्ने

हावासमान ॥

चाउरी

छन्‌ बयानी ॥

कुँदाएर लैजान्छ आनन्द मानी ।

जहाँ गौतमी

कुनै शैल जस्ती मुजाले पुरानी । (२४)

ष््ट