क्रूर हे कालको भाइ- नङ्ग्रा हुने । भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥ जीवना$5नन्दको कोमल स्पन्दन । ढुक्दुकाई छिटो त्रासले भो, नमार् ॥
(र२)
हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै । लाल
हिंसा
क्रूर
के
धराबीच
बुट्टा
बनी॥
शान्तिको सूचनातुल्य यो कान्तिमा ।
डस्दछस्
ईश्वरैको
मुटु
?
(२४)
योनि फेर्, योनि फेर् शाक खाने बनी ।
मूल खाने बनी ले फलाहार मांस नै भक्ष्य जो भन्छ त्यो क्रूरहो।
लाश
तँ॥
खाने
लुखी लाज छोडीकन ॥ (२५) हाय हा ! हाय हा ! हाय हा ! हाय हा!”
तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥ ची चिचीँ चञ्चुले पक्क पानी भजी । फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥
(२६) गै उठाए त्यहाँ कण्वले: बालिका । आर््व आँखा हुँदी क्रूरका
देखिइन् बालिका अप्सराकी त्यही ।
कुञ्जमा
फूलको
पापले ॥
-गर्दथिन्
क्रन्दन॥
त्रास संसारका दूर छाया बनी । बालको त्यो बिलौनाविषे आउँदा चित्तमा मेघका पड्ख झैं ।
सुस्तरी ॥
५
वारिवर्षा
(२७)
गरी
ती
(२५)
विलाप्थिन्
त्यहाँ ॥